भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा एक थान जेसिवी, दुई थान टिप्पर नियन्त्रणमा लिएको छ । जिल्ला बाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ मा अवैध रुपमा माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा लु १ क ४५१३ नम्वरको जेसिवी, लु २ ख ३९०१ […]