Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 19)

अर्थ

रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने

रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने

संसारपोस्ट संवाददाता · २२ चैत्र २०८१ · 0

बुटवल । सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको छ । लामिछानेलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेको छ । शुक्रबार बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक(एसपी) रञ्जित सिंह […]

एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लव निकट पाण्डे विजयी

एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लव निकट पाण्डे विजयी

संसारपोस्ट संवाददाता · २२ चैत्र २०८१ · 0

बुटवल । सत्तारुढ प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई हराउँदै रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)को अध्यक्षमा नेत्रविक्रम चन्द विप्लव निकट उम्मेदवार विजयी भएका छन् । केन्द्रको चौथो अधिवेशनबाट अध्यक्षमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतान्तरले पराजित गर्दै विप्लव निकट उम्मेदवार खिमलाल पाण्डे विजयी […]

तिलोत्तमा उद्योग वाणिज्य संघमा क्यालेण्डर विमोचन

तिलोत्तमा उद्योग वाणिज्य संघमा क्यालेण्डर विमोचन

संसारपोस्ट संवाददाता · २२ चैत्र २०८१ · 0

बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघले नयाँ बर्ष २०८२ सालको क्यालेण्डर प्रकाशन गरी विमोचन गरेको छ । संघले बिहीबार एक समारोहका बिच क्यालेण्डर विमोचन गरेको हो । क्यालेण्डरको संघका संस्थापक एवं निवर्तमान अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले विमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष भण्डारीले संघले विगतदेखि भित्तो पात्रो प्रकाशन गर्दै आइरहेको बताउँदै […]

बुटवलको कृषि उपजका सटर टेन्डर नखोलेकोमा व्यवसायीहरुको विरोध

बुटवलको कृषि उपजका सटर टेन्डर नखोलेकोमा व्यवसायीहरुको विरोध

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८१ · 0

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर– ६ मा रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्र लामो समय देखि बिना टेन्डर सञ्चालनमा रहेको भन्दै व्यवसायीहरुले विरोध गरेका छन् । नयाँ टेन्डरमा जाने भन्दै सूचना प्रकाशित गरेपनि त्यहि भित्रका व्यवसायीहरुले पुनः अदालतमा मुद्धा हालेपछि टेन्डर अनिर्णयको बन्दी भएको भन्दै अबिलम्ब टेन्डर सूचना अनुसार गरिएको कार्यलाई पूरा […]

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीको अध्यक्षमा अधिकारी, महिला समितिको अध्यक्षमा सावित्रा टण्डन

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीको अध्यक्षमा अधिकारी, महिला समितिको अध्यक्षमा सावित्रा टण्डन

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८१ · 0

बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अध्यक्षमा गणेशप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । मंगलबार बुटवलमा सम्पन्न महासंघको तेस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय नेतृत्व चयन गरेको हो । महासंघको बरिस्ठ उपाध्यक्षमा जयश्वर पौडेल, उपाध्यक्षमा लक्ष्मणप्रसाद बेलबासे, महासचिवमा नेगानसिं कवर र कोषाध्यक्षमा माया खनाल निर्वाचित हुनुभएको छ । त्यस्तैगरी महासंघको […]

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा तालाबन्दी, निर्वाचन स्थगित

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा तालाबन्दी, निर्वाचन स्थगित

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८१ · 0

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको यही चैत्र २४ र २५ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । मनोनयन गर्ने सन्दर्भमा विभिन्न जालझेल तथा प्रक्रिया भन्दा गलत तरिका अपनाइएको र पुराना व्यवसायीको नामावली प्रकाशन नगरिएको आरोप लगाउँदै उपाध्यक्ष माधव कुमार खनाल नेतृत्वको टिमले तालाबन्दी गरेको हो । तालाबन्दीका विच निर्वाचनको कार्यक्रम अघि […]

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा सुरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा सुरु

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८१ · 0

भैरहवा । आगामी हप्तादेखि हङकङमा हुने चार देशिय टी–२० सिरिजका लागि भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण गर्नेछन् । भैरहवामा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण […]

११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता : सुबेदी र कुँवरलाई उपाधी

११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता : सुबेदी र कुँवरलाई उपाधी

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८१ · 0

बुटवल । बुटवलमा आयोजित ११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधी दाङका माधव सुबेदी र नवलपरासीकी रुबिना कुँवरले हातपारेका छन् । फाइनल राउन्डमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै माधव सुवेदी च्याम्पियन बन्न सफल भएका हुन् । लुम्बिनीसहित गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेशका ५३ जना खेलाडी सहभागि रहेको सो प्रतियोगितामा ६५ केजी तौल समूहबाट […]

नदीजन्य पदार्थ चोरीमा संलग्न सवारीसाधनलाई ६० हजार जरिवाना

नदीजन्य पदार्थ चोरीमा संलग्न सवारीसाधनलाई ६० हजार जरिवाना

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८१ · 0

बुटवल । नदीजन्य पदार्थ चोरीमा संलग्न रहेको आरोपमा रूपन्देहीको ओमसतियाबाट प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय ओमसतियाबाट खटिएको टोलीले मंगलबार ओमसतिया–५ स्थित गौरीबाट सवारीसाधन नियन्त्रणमा लिएको हो । अवैध रुपमा मिस्कट उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा नम्बर नखुलेको जेसीबी र प्रदेश २–०३–००१ ख ०८१३ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका […]

शंकरनगर वनबाटिकामा चुनावी सरगर्मी, खरेल नेतृत्वको प्यानलले गर्यो २४ बुंदे प्रतिवद्धता सार्वजनिक

शंकरनगर वनबाटिकामा चुनावी सरगर्मी, खरेल नेतृत्वको प्यानलले गर्यो २४ बुंदे प्रतिवद्धता सार्वजनिक

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८१ · 0

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा चुनावी माहोल सुरु भएको छ । वनवाटिकाको चौथो अधिवेशनबाट नयाँ नेतृत्वका लागि बिभिन्न ब्यक्तिहरुले बिभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । यसैबीच मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्ष पदका उम्मेदवार किरण खरेलले आफ्नो समूहको २४ बुँदे प्रतिवद्धतापत्र जारी गर्नुभएको छ । बनबाटिकामा आयोजित […]

Posts pagination

Previous 1 … 18 19 20 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क