Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अर्थ" (Page 20)

अर्थ

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : एपीएफ क्लबको फाइनल सम्भावना कायमै

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : एपीएफ क्लबको फाइनल सम्भावना कायमै

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0

भैरहवा । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो फाइनल सम्भावना कायमै राखेको छ । एपीएफले बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै फाइनल सम्भावना जीवित राखेको हो । एपीएफको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ८४ रन […]

एनआईसी एशियाद्वारा दुर्घटना बीमा वापत १० लाख प्रदान

एनआईसी एशियाद्वारा दुर्घटना बीमा वापत १० लाख प्रदान

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0

बुटवल । एनआईसी एशिया बैंकले बाणगंगा–७ वनगाई कपिलबस्तुका डुकराज पन्थीका पविारलाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ प्रदान गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाउनु भएका डुकराज […]

लुम्बिनी विकास कोषका विद्युतीय गाडीको नम्बरप्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश

लुम्बिनी विकास कोषका विद्युतीय गाडीको नम्बरप्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

बुटवल । उच्च अदालत बुटवलले लुम्बिनी बिकास कोषमा आएका विद्युतीय गाडीलाई सेतो बाट हरियो नम्बर प्लेट बनाउन लुम्बिनी प्रदेश सरकार यातायात व्यवस्था मन्त्रालयलाई परमादेश जारी गरेको छ । एसियाली विकास बैंकले ग्रिन ईनर्जी फण्डबाट प्रदान गरेका ५ बस र १४ वटा भ्यान गरी १९ वटा विद्युतीय गाडीलाई सेतो नम्बर प्लेट बाट पर्यटक सवारी बोक्ने हरियो […]

आर्थिक संकट सुधारका लागि अभियान संचालन गर्न लेखा परिक्षक र चाटर एकाउन्टेण्टहरुलाई सुझाव

आर्थिक संकट सुधारका लागि अभियान संचालन गर्न लेखा परिक्षक र चाटर एकाउन्टेण्टहरुलाई सुझाव

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

बुटवल । राज्यमा देखा परेको आर्थिक संकटलाई सुधार गर्नकालागि अभियान संचालन गर्न सरोकारवालाहरुले लेखा परिक्षक (अडिटर्स ) र चाटर एकाउन्टेन्टहरुलाई सुझाव दिएका छन् । नेपाल अडिटर्स एशोसिएसन (अडान) रुपन्देहीको ७ औं जिल्ला अधिबेशन उद्घाटन समारोहमा वोल्ने वक्ताहरुले आर्थिक क्षेत्रमा देशले वाटो विराएको प्रसंग उल्लेख गर्दै आर्थिक आचरणलाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा अडिटर्स र […]

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : नेपाल पुलिस फाइनलमा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : नेपाल पुलिस फाइनलमा

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

भैरहवा । नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पुलिसले मंगलबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । स्पिनर ललितनारायण राजवंशीको कीर्तिमानी बलिङमा पुलिसले लगातार आठौं जित हासिल गर्दै फाइनल पुगेको हो । दाङको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस […]

भन्सार छलेर ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बुटवलमा बरामद

भन्सार छलेर ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बुटवलमा बरामद

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

बुटवल । बुटवलमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको अवैध मदिरा प्रहरीले बरामद गरेको छ । प्रहरी बिट नयाँ बसपार्क बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीबाट अवैध मदिरा बरामद गरेको हो । भन्सार छली चोरी पैठारी गरी ल्याइएको २० वटा कार्टुनमा रहेको २४० पिस मदिरासहितको बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका […]

सहिद आलोकको ४१ औं स्मृतिमा तिलोत्तमामा फूटसल प्रतियोगिता

सहिद आलोकको ४१ औं स्मृतिमा तिलोत्तमामा फूटसल प्रतियोगिता

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

तिलोत्तमा । सहिद यादवनाथ आलोकको ४१ औं स्मृतिमा रुपन्देहीको तिलोत्तमामा फूटसल प्रतियोगिता हुनेभएको छ । सहिद यादवनाथ आलोक स्मृति केन्द्र रुपन्देहीको आयोजना र नेपाल तरुण दल तिलोत्तमा नगर समितिको सह–आयोजनामा बिहिबार र शुक्रबार (चैत १४–१५) गते वडा स्तरीय तेस्रो फूटसल प्रतियोगिता आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । आयोजकका अनुसार प्रतियोगिगामा […]

तिलात्तेमाका महिलाहरुलाई क्षमता अभिबृद्धि तालिम

तिलात्तेमाका महिलाहरुलाई क्षमता अभिबृद्धि तालिम

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले महिलाहरुको नेतृत्व र ब्यक्तित्व विकासका लागि शसक्तिकरण अभिबृद्धिले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभएको छ । नेपालको कानुन र संबिधान महिला मैत्री रहेको औंल्याउदै प्रमुख खाँणले राज्य तथा समाजका हरेक निकाय र भौतिक, आर्थिक र सामाजिक गतिविधिमा महिला सहभागिता अनिवार्य गरिएकाले महिलाहरुको क्षमता, नेतृत्व र ब्यक्तित्व विकासका लागि महिलाहरुलाई शसक्तिकरण […]

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८१ · 0

बुटवल । बुटवल ब्याडमिन्टन क्लव द्धारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए.पी.एफ को पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले ए.पि.एफ. कै क्षितिज खनाल लाई हराउदै उपाधी चुनेका हुन । त्यस्तै मेन्स सिंगल तर्फ आर्मीका हिमाल चन्द र ए.पि.एफ.का देवराज राना तृतिय भएका […]

भोलिदेखी एसईई परीक्षा : देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदै

भोलिदेखी एसईई परीक्षा : देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदै

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

काठमन्डौ । भोलिदेखि शुरु हुन लागेको यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रश्नपत्र छापेर जिल्लामा पठाइसकिइएको छ भने देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदैछन् । जापानबाट २९ जना विद्यार्थीले एसईई परीक्षा दिन लागेका छन् । वोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले […]

Posts pagination

Previous 1 … 19 20 21 … 366 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क