Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एनआईसी एशियाद्वारा दुर्घटना बीमा वापत १० लाख प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एनआईसी एशियाद्वारा दुर्घटना बीमा वापत १० लाख प्रदान

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0
एनआईसी एशियाद्वारा दुर्घटना बीमा वापत १० लाख प्रदान
80
SHARES
ShareTweet

बुटवल । एनआईसी एशिया बैंकले बाणगंगा–७ वनगाई कपिलबस्तुका डुकराज पन्थीका पविारलाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ प्रदान गरेको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाउनु भएका डुकराज पन्थीकोे परिवारलाई दुर्घटना बीमा वापतको रकम रु. १० लाख रुपैयाँ उपलब्ध गराएको हो ।
कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका, वडा नम्बर ७ वनगाई, घर भई शान्ति चोक शाखा कार्यालयमा सर्वश्रेष्ठ बचत खाता खोल्नुभएका मृतक पन्थीको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम निजको श्रीमती सावित्रा पौडेललाई यस बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले रु. १० लाखको चेक हस्तान्तरण गर्नुभयो ।
मृतक पन्थीको नाममा खोलिएको सर्वश्रेष्ठ बचत खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको हो ।

≪ Previous Post

महिला नेतृहरुबिच अन्तरसम्वाद गराउदै सिद्धार्थनगर

Next Post ≫

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : एपीएफ क्लबको फाइनल सम्भावना कायमै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क