Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ महिला नेतृहरुबिच अन्तरसम्वाद गराउदै सिद्धार्थनगर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महिला नेतृहरुबिच अन्तरसम्वाद गराउदै सिद्धार्थनगर

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0
महिला नेतृहरुबिच अन्तरसम्वाद गराउदै सिद्धार्थनगर
50
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरु बिच अन्तरसम्वाद गराउने भएको छ । पुर्व राष्ट्रपति बिद्या देवि भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश भित्रका महिला जनप्रतिनिधीहरु बिच यही चैत १६ गते शनिवार पटवा बेङक्युटमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य गंगा शाही, एमालेबाट पार्टी केन्द्रीय सचिव पद्मा अर्याल र माओबादी केन्द्रको तर्फबाट पुर्व सञ्चांरमन्त्री रेखा शर्मालाई बक्ताको रुपमा आमन्त्रण गरिएको छ ।
उद्घाटन र बन्द गरी दुई सत्रमा कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा लुम्बिनी प्रदेसका महिला सभासद, स्थानीय तहका महिला प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, र कार्यपालिका सदस्यलाई आमन्त्रण गरिएको उप प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
महिला जनप्रतिनिधीहरु बिच कार्यसम्पदानमा आईपरेका समस्या, समाधान, उपलब्धि, भावि सम्भावना लगायतका बिषयमा केन्द्रीत रहेर अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी गराउनुभयो ।

≪ Previous Post

लुम्बिनी विकास कोषका विद्युतीय गाडीको नम्बरप्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश

Next Post ≫

एनआईसी एशियाद्वारा दुर्घटना बीमा वापत १० लाख प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क