हेटौडा, ८ साउन । नेपाली कांग्रेसको शुभेक्षुक संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुनुभएको छ । संस्थापन पक्षकी अनिता बिन्दूलाई पराजित गर्दै लमसाल अध्यक्षमा निर्वाचित हुुनुभएको हो । युनियनको वरिष्ठ उपाध्यक्ष र महासचिव पनि लम्साल प्यानलकै निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र महासचिवमा दिलिप पौडेल निर्वाचित हुनुभएको छ । खुला […]