Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 53)

राजनीति

लुम्बिनी प्रदेशका चार मन्त्रालयको नाम परिवर्तन

लुम्बिनी प्रदेशका चार मन्त्रालयको नाम परिवर्तन

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0

बुटवल, १ साउन । लुम्बिनी प्रदेशमा चारवटा मन्त्रालयको नाम हेरफेर गरिएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले चारवटा मन्त्रालयको नाम हेरफेर गरेको हो । मन्त्रिपरिषद बैठकले आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी आन्तरिक मामिला, कानून तथा संचार मन्त्रालय नामाकरण गरिएको छ । […]

बुटवलको लुम्बिनी र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट तथा बेड निःशुल्क

बुटवलको लुम्बिनी र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट तथा बेड निःशुल्क

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0

प्रदेशका सरकारी अस्पतालमा आउने बिरामीहरुकालागि रगत पनि निःशुल्क बुटवल, १ साउन । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि बेड तथा टिकट निःशुल्क ब्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आजदेखि लागू हुनेगरी रुपन्देहीको बुटवल स्थित लुम्बिनी र दाङको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने विरामीहरुका लागि निःशुल्क बेड तथा निःशुल्क टिकटको व्यवस्था गरेको हो । […]

तिलोत्तमा–२, एकता टोलमा माया चापाईको अध्यक्षतामा नयाँ समिति चयन

तिलोत्तमा–२, एकता टोलमा माया चापाईको अध्यक्षतामा नयाँ समिति चयन

संसारपोस्ट संवाददाता · ३२ असार २०७९ · 0

तिलोत्तमा, ३२ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, एकता टोल विकास संस्थाको शनिबार भएको साधारण सभा तथा प्रथम अधिवेशनले टोल विकास संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । निर्वाचनका लागि वडा सदस्य रामकृष्ण पाठकको संयोजकत्वमा फर्शुराम भण्डारी र रमेश पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलले १५ सदस्यीय टोल विकास […]

तिलोत्तमाको नगरसभा बैठक स्थगित : उपप्रमुखले माइन्यूट नियन्त्रणमा लिएको कांग्रेसको आरोप

तिलोत्तमाको नगरसभा बैठक स्थगित : उपप्रमुखले माइन्यूट नियन्त्रणमा लिएको कांग्रेसको आरोप

संसारपोस्ट संवाददाता · ३१ असार २०७९ · 0

तिलोत्तमा, ३१ असार । रूपन्देहीको तिलोत्तमा नगरपालिकालेको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार दिउसो १ बजेका लागि बोलाइएको १२ औं अधिवेशनको तेस्रो बैठकमा गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख रामकृष्ण खाँणले सभामा बैठक स्थगित भएको जानकारी गराउनु भएको हो । नगर प्रमुख रामकृष्ण खाँणले सभाका लागि आवश्यक गणपुरक संख्या नपुगेकोले बैठक स्थगित भएको […]

बुटवलको मुख्य सडकको काम रोकिएपछि नगरप्रमुख पाण्डेको असन्तुष्टि

बुटवलको मुख्य सडकको काम रोकिएपछि नगरप्रमुख पाण्डेको असन्तुष्टि

संसारपोस्ट संवाददाता · ३१ असार २०७९ · 0

निर्माण कम्पनीको ठेक्काको म्याद सकिदैछ, काम नगर्ने कम्पनीलाई म्याद थप गर्ने तयारी बुटवल, ३१ असार । बुटवलको मुख्य सडक खण्ड निर्माणको काम अलपत्र परेपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले असन्तुष्टि व्यक्त गर्नुभएको छ । साढे ३ किलोमिटर सडक निर्माणमा ६ वर्षभन्दा बढी समय खर्चिने निर्माण कम्पनी, ताकेता नगर्ने डिभिजन सडक कार्यालय बुटवल र सडक विस्तार […]

कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरु भन्छन् : काम गर्दा गलत भए ढाकछोप नगर्नु, तथ्यमा आधारित भएर कलम चलाउनु !

कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरु भन्छन् : काम गर्दा गलत भए ढाकछोप नगर्नु, तथ्यमा आधारित भएर कलम चलाउनु !

संसारपोस्ट संवाददाता · ३१ असार २०७९ · 0

बुटवल, ३१ असार । नेपाली कांग्रेसबाट निर्वाचित रुपन्देहीका जनप्रतिनिधिहरुले स्थानीय तहबाट भएका गलत कुराहरुको ढाकछोप नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार आयोजना गरेको अन्तरसंवाद तथा बधाई कार्यक्रममा सहभागि पालिका प्रमुख तथा उपप्रमुखहरुले आफूहरुबाट अनियमितता तथा भ्रष्टाचार नहुने विश्वास दिलाउंदै काम गर्ने क्रममा कहि कतै भूलवस केही कमिकम्जोरी भए सञ्चारमाध्यमबाट आलोचना […]

मतदाता नामावली दर्ता अबदेखि अनलाइनबाट गर्न सकिने

मतदाता नामावली दर्ता अबदेखि अनलाइनबाट गर्न सकिने

संसारपोस्ट संवाददाता · २९ असार २०७९ · 0

बुटवल, २९ असार । निर्वाचन आयोगले मतदाता नामावली दर्ता अबदेखि अनलाइनबाट नै फाराम भरेर गर्न सकिने जनाएको छ । आयोगले मङ्गलवार एक विज्ञप्ति निकालेर बुधवारदेखि अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो । फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेबसाइट धधध.भभिअतष्यल.नयख.लउ मा गइ […]

लुम्बिनी प्रदेश सरकारद्वारा अग्रज र सिर्जनशिल पाँच पत्रकार सम्मानित

लुम्बिनी प्रदेश सरकारद्वारा अग्रज र सिर्जनशिल पाँच पत्रकार सम्मानित

संसारपोस्ट संवाददाता · २८ असार २०७९ · 0

बुटवल, २८ असार । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका पाँच जना पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले अग्रज पत्रकार खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान तथा सिर्जनसिल पत्रकारको रुपमा सञ्जु पौडेल, डिलाराम भुुसाल र प्रेम विकलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । अग्रज पत्रकार रुपन्देहीका खिमानन्द भट्टराई र स्वर्गीय […]

बुटवल १२ वर्षभन्दा माथि कोभिड–१९ रोग विरुद्ध पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा

बुटवल १२ वर्षभन्दा माथि कोभिड–१९ रोग विरुद्ध पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा

संसारपोस्ट संवाददाता · २७ असार २०७९ · 0

बुटवल, २७ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो १२ वर्षभन्दा माथि कोभिड–१९ रोग विरुद्ध पूर्ण खोप सुनिश्चितता उपमहानगर बनेको छ । उपमहानगरपालिकालाई सोमबार नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको हो । सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आथित्यता, स्वास्थ्य मन्त्री इन्द्रजित थारुको विशिष्ट आथित्यता र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज […]

पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ट्रक व्यवसाय समस्यामा

पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ट्रक व्यवसाय समस्यामा

संसारपोस्ट संवाददाता · २२ असार २०७९ · 0

पालिका र संघसंस्थामा निर्वाचितलाई सम्मान बुटवल, २२ असार । बदलिदो राजनीतिक व्यवस्था र पछिल्लो समय पेट्रोलियम पदार्थको बढ्दो मुल्य बृद्धिले ट्रक व्यवसायको पेशा गम्भिर स्थितिमा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले आज (बुधबार) आयोजना गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघको महाधिवेशनवाट निर्वाचित पदाधिकारी तथा स्थानीय निकाय निर्वाचन–२०७९ बाट निर्वाचित जनप्रतिनिधि […]

Posts pagination

Previous 1 … 52 53 54 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क