बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुंदा देशले समस्या भोग्नु परेको बताएका छन् । अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउंदै आफुलाई ठूलो दलको नेता हुं भन्नेहरुले राजनीतिलाई व्यवसाय बनाएर ठूलो धनराशी कमाउंदा देश संकटको अवस्थामा पुगेको अध्यक्ष केसीको भनाइ छ । राजनीति सेवा नभएर पैसा आर्जन […]