Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ निश्चित पेशामा चर्चित हुँदैमा राजनीतिमा योग्य भइन्छ भन्न सकिदैन : महासचिब पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निश्चित पेशामा चर्चित हुँदैमा राजनीतिमा योग्य भइन्छ भन्न सकिदैन : महासचिब पोखरेल

संसारपोस्ट संवाददाता · ८ असार २०७९ · 0
निश्चित पेशामा चर्चित हुँदैमा राजनीतिमा योग्य भइन्छ भन्न सकिदैन : महासचिब पोखरेल
120
SHARES
ShareTweet

बुटवल, ८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशा वा ब्यवसायमा सफल हुँदैमा राजनीतिमा योग्य भइन्छ भन्न नसकिने बताउनु भएकोछ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् महासचिव पोखरेलले कुनै पेशा वा ब्यवसायमा सफल हुँदैमा राजनीतिमा योग्य भइन्छ भन्न नसकिने भन्दै राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने टिप्पणी गर्नुभएको हो ।
टेलिभिजन प्रस्तोता रवि लामिछानेप्रति लक्षित गर्दै पोखरेलले लख्नुभएको छ– ‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्दछ ।’
टेलिभिजन प्रस्तोता रबि लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

≪ Previous Post

बुटवलको कालिका क्याम्पसमा कलेज बस संचालन,शिक्षामन्त्री खानद्वारा शुभारम्भ

Next Post ≫

न्यायाधीश र वकिलविचको पैसा लेनदेनको अडियो सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क