Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मतदाता नामावली दर्ता अबदेखि अनलाइनबाट गर्न सकिने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मतदाता नामावली दर्ता अबदेखि अनलाइनबाट गर्न सकिने

संसारपोस्ट संवाददाता · २९ असार २०७९ · 0
मतदाता नामावली दर्ता अबदेखि अनलाइनबाट गर्न सकिने
70
SHARES
ShareTweet

बुटवल, २९ असार । निर्वाचन आयोगले मतदाता नामावली दर्ता अबदेखि अनलाइनबाट नै फाराम भरेर गर्न सकिने जनाएको छ ।
आयोगले मङ्गलवार एक विज्ञप्ति निकालेर बुधवारदेखि अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो ।
फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेबसाइट धधध.भभिअतष्यल.नयख.लउ मा गइ व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय अहिलेका लागि काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा अनलाइनबाटै पेस गर्न सकिने आयोगले जनाएको छ ।
फाराम पेस गरिसकेपछि अनलाइनमा उल्लेख गरिएको सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ ।

≪ Previous Post

आज गुरु पूर्णिमा, गुरूप्रति गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरी मनाइँदै

Next Post ≫

राष्ट्रपति रनिङ सिल्डको उपाधि लुम्बिनीलाई : १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै टिम च्याम्पियन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क