बुहारी बर्षाले दिइन् प्रहरीमा उजुरी तिलोत्तमा, १६ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उपप्रमुखको घरमा महिला हिंसा भएको पाइएको छ । तिलोत्तमा नगरपालिकाको न्यायिक समितिकी संयोजक समेत रहेकी उपप्रमुख चौधरीको घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो । तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी उपप्रमुख चौधरीकी बुहारी २५ वर्षीया बर्षा थारु घरेलु हिंसामा परेकी हुन् । स्थानीय […]