Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 50)

राजनीति

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

संसारपोस्ट संवाददाता · २४ श्रावण २०७९ · 0

बुटवल, २४ साउन । रुपन्देहीको बुटवलमा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम थालिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ बाट नापजाँचको काम उद्घाटन गर्नुभयो । नापजाँचको काम शुरुवात गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा […]

अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७९ · 0

काठमाडौं, २३ साउन । सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र गरिएका भए […]

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७९ · 0

कपिलवस्तु, २३ साउन । कपिलवस्तु नगरपालिकाले नगरपालिका मातहतका सामुदायिक विद्यालयहरुलाई शुल्क नलिन निर्देशन गरेको छ । जिल्ला सदरमुकाममा रहेको नगरपालिकाले पालिका मातहतका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुसंग शुल्क नलिन निर्देशन जारी गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै गत जेठ १७ गतेको नगर कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयको शिक्षा निशुल्क गर्ने निर्णय गरेकाले कुनै पनि बहानामा अभिभावकसंग […]

बुटवल–बेलहिया खण्डको अलपत्र सडक निर्माणलाई अघि बढाउने निर्माण कम्पनीको प्रतिवद्धता

बुटवल–बेलहिया खण्डको अलपत्र सडक निर्माणलाई अघि बढाउने निर्माण कम्पनीको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७९ · 0

बुटवल, २३ साउन । सिद्धार्थ राजमार्गअन्तरगत बुटवल–बेलहिया सडक खण्डको अलपत्र सडक निर्माणलाई अघि बढाउन निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । बुटवल उपमहानगरपालिकाको सहजीकरणमा बुटवलमा सोमबार आयोजित कार्यक्रममा निर्माण कम्पनी कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सनका प्रमुख अमित श्रेष्ठले बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, […]

दुरुपयोग नहुनेगरी कृषि वजेट कार्यान्वयन गर्न समितिको निर्देशन

दुरुपयोग नहुनेगरी कृषि वजेट कार्यान्वयन गर्न समितिको निर्देशन

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७९ · 0

बुटवल, २२ साउन । लुम्बिनी प्रदेश सभाको कृषि, वन तथा वातवरण समितिले कृषिको विकासमा विनियोजित वजेट दुरुपयोग नहुने गरी योजना बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले किसानलाई लक्षित गरी ल्याइएका कार्यक्रमबाट बास्तविक किसान लाभान्वित हुन नसकेका गुनासा आउने गरेको भन्दै कृषि क्षेत्रको वजेट दुरुपयोग हुन नदिने गरी कार्यक्रम ल्याउन मन्त्रालयलाई […]

प्रजातान्त्रिक विचार समाजमा पाण्डेय

प्रजातान्त्रिक विचार समाजमा पाण्डेय

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७९ · 0

बुटवल, २२ साउन । प्रजातान्त्रिक विचार समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । समाजको तेस्रो अधिवेशनले डिल्लीनारायण पाण्डेय अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा कृष्ण शर्मा आचार्य, सचिवमा दिपक रायमाझी, सहसचिवमा शिवलाल गौतम र कोषाध्यक्षमा कल्पना तिवारी रहेका छन् । त्यसैगरी सदस्यमा गोविन्दप्रसाद मरासिनी, नरेन्द्रबहादुर क्षेत्री, ई.अमित खनाल, विक्रम खड्का, […]

शँंकरनगर खानेपानी संस्थाको उपाध्यक्षमा केशव तिवारी निर्वाचित

शँंकरनगर खानेपानी संस्थाको उपाध्यक्षमा केशव तिवारी निर्वाचित

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७९ · 0

बुटवल, २१  साउन । तिलोत्तमा–२ योगीकुटीस्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफई संस्थाको उपाध्यक्षमा केशवप्रसाद शर्मा तिवारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको उपनिर्वाचनमा विष्णु भण्डारीलाई २२ मत अन्तरले पराजित गर्दै तिवारी उपाध्यक्षमा निर्वाचित भएका हुन् । खानेपानी संस्थाका १०१ जना मतादातामध्ये ९७ मत खसेकोमा तिवारीले ५९ मत प्राप्त गरेका छन् भने भण्डारीले ३७ मत […]

कार्यसम्पादन प्रगतिमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट

कार्यसम्पादन प्रगतिमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट

संसारपोस्ट संवाददाता · २० श्रावण २०७९ · 0

गुल्मी, २० साउन । जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन प्रगतिमा सर्वोत्कृष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयहरूको औसत कार्यसम्पादन प्रगति ८९.८ प्रतिशत रहेको छ । ६८ वटा परिसूचकमा गरी ९७ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको हो । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष २०७८–७९ का लागि भएको कार्यसम्पादन […]

बुटवल उपमहानगरपालिकामा भू उपयोग नीति, ऐन र नियमावलीबारे छलफल

बुटवल उपमहानगरपालिकामा भू उपयोग नीति, ऐन र नियमावलीबारे छलफल

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७९ · 0

वडामा रहेका जग्गाहरुको अवस्थाको विवरण तयार गरेर नाप नक्शांकनको प्रक्रिया अघि बढाइने बुटवल, १७ साउन । बुटवल उपमहानगरपालिकामा भू-उपयोग नीति, ऐन र नियमावलीबारे छलफल तथा अभिमुखीकरण कार्यक्रम भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नीतिले स्थानीय तहलाई भूबनोट, भूमिको क्षमता र उपयुक्तता, उपयोग र आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गर्ने […]

बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाको अभियान

बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाको अभियान

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७९ · 0

बुटवल, १७ साउन । राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने भएको छ । कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बौद्ध पुरातात्विक महत्वका स्थानहरुलाई मिलाएर पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने राष्ट्रिय जनमोर्चाले जनाएको छ । कपिलबस्तु, रुपन्देही, पश्चिम नवलपरासीमा बौद्धकालिन तथा प्राचीन सम्भ्यता रहेकाले ति मानवसंग जोडिएका सम्पदालाई जोडेर पुरातात्विक शहर निर्माणको परिकल्पना […]

Posts pagination

Previous 1 … 49 50 51 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क