Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 49)

राजनीति

थारु समुदायलाई अटवारी पर्वमा लुम्विनी प्रदेश सरकारले दियो सार्वजनिक विदा

थारु समुदायलाई अटवारी पर्वमा लुम्विनी प्रदेश सरकारले दियो सार्वजनिक विदा

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७९ · 0

दाङ, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने अटवारी पर्वको अवसरमा सो समुदायलाई सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले बिदा मिलान गर्ने गरी अटवारी पर्व मनाउने थारु समुदायलाई मात्र आइतवार सार्वजनिक बिदा दिएको हो । यसैगरी, थारुहरुको चाड अटवारीका अवसरमा दाङ जिल्लाका चार स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन् । तुलसीपुर […]

बुटवलमा सवा अर्ब लागतमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

बुटवलमा सवा अर्ब लागतमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0

व्यवस्थित शहरीकरण आजको आवश्यकता : प्रधानमन्त्री देउवा बुटवल, ११ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले १ अर्ब ११ करोडको लागतमा बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नु भएको छ । शनिवार सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यवस्थित शहरीकरण आजको आवश्यकता भएको बताउनु भयो । प्रधानमन्त्री देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका […]

संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि गठबन्धन –मन्त्री चौधरी

संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि गठबन्धन –मन्त्री चौधरी

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0

बुटवल, ११ भदौ । शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले संविधानको रक्षा र मुलुकको समग्र विकास गर्नको लागि गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक […]

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानगर्न कार्यदल गठन, सात दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानगर्न कार्यदल गठन, सात दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0

बुटवल, ११ भदौ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानकालागि कार्यदल बनाइएको छ । बुटवल उपमहानगरपालिकाको संयोजनमा गृहमन्त्री बालकृष्ण खाँणको आतिथ्यता र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा सरोकारवाला सहित बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा औद्योगिक क्षेत्रका कार्यालय प्रमुख, सम्बन्धित वडाका अध्यक्ष, बुटवलस्थित मालपोत कार्यालयका प्रमुख, […]

पशु स्वास्थ्य तथा परिषद विधेयक तत्काल पारित गर्न अपिल

पशु स्वास्थ्य तथा परिषद विधेयक तत्काल पारित गर्न अपिल

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७९ · 0

बुटवल, २९ साउन । नेपालको पशुपन्छी तथा मत्स्य विकासको समग्र प्रवद्र्धन र विकासकालागि प्रतिनिधि सभामा पेश भएको पशु स्वास्थ्य तथा परिषद विधेयक पारित गर्न सरोकारवालाले माग गरेका छन् । पशु सेवा विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्री परिषद एंव कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र विभिन्न सरोकारवालाहरुसंगको छलफल पश्चात तयार पारिएको विधेयक पारित […]

राष्ट्रपति भण्डारीद्वारा प्रमाणिकरणका लागि आएको नागरिकता विधेयक फिर्ता

राष्ट्रपति भण्डारीद्वारा प्रमाणिकरणका लागि आएको नागरिकता विधेयक फिर्ता

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७९ · 0

काठमाडौ, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ अनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका […]

एकवर्षमा ३ अर्ब ६९ करोड भन्दा वढिको सुर्ती र सुर्तीजन्य पदार्थ नेपाल भित्रिन्छ

एकवर्षमा ३ अर्ब ६९ करोड भन्दा वढिको सुर्ती र सुर्तीजन्य पदार्थ नेपाल भित्रिन्छ

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७९ · 0

काठमाडौं, २७ साउन । नेपालमा एक वर्षमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा मात्र विभिन्न देशबाट नेपालमा ३ अर्ब ६९ करोड २७ लाख ८९ हजार रुपैयाँको सुर्ती र सुर्तीजन्य पदार्थ भित्रिएको छ । गत वर्ष सुर्ती मात्र […]

गृहमन्त्री खाँणद्वारा मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

गृहमन्त्री खाँणद्वारा मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७९ · 0

काठमाडौं, २७ साउन । सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाँणले कार्यदल गठन गर्नुभएको हो । प्रधानमन्त्री देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँण, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि उपायहरू […]

व्यक्तिको नाममा रहेको बुटवल १७ को सरकारी जग्गा फिर्ता गराउन वडा कार्यालयको पहल

व्यक्तिको नाममा रहेको बुटवल १७ को सरकारी जग्गा फिर्ता गराउन वडा कार्यालयको पहल

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७९ · 0

बुटवल, २७ साउन । बुटवल उपमहानगरपालिका वडा नं. १७ मा रहेको २२ कठ्ठा जग्गा सरकारी नाममै फिर्ताका लागि वडा कार्यालयले पहल थालेको छ । २०६५ सालमा सरकारीबाट व्यक्तिकोे नाममा गएको देखिने वडा नं १७ रानीगञ्जमा रहेको २२ कठ्ठा जग्गा सरकारकै नाममा फिर्ताका लागि वडाध्यक्ष ज्ञानप्रसाद रेश्मीले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा […]

लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको ठेक्का अघि नबढाउन उच्च अदालतको आदेश

लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको ठेक्का अघि नबढाउन उच्च अदालतको आदेश

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७९ · 0

बुटवल, २६ साउन । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया अघि नबढाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ । अस्पतालको भवन निर्माणमा ‘मिलेमतो’ भएको भन्दै उच्च अदालतमा दायर भएको रिटमा अदालतले तत्काल प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘मिलेमतो’ भएको […]

Posts pagination

Previous 1 … 48 49 50 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क