Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 169)

राजनीति

संक्रमणकालिन न्यायलाई चाँडो किनारा लगाउन सरोकारवालाको माग

संक्रमणकालिन न्यायलाई चाँडो किनारा लगाउन सरोकारवालाको माग

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

विप्लवलाई वार्तामा ल्याउनु पर्छ: मानव अधिकारवादी नेता पहाडी बुटवल, ४ असोज कानुनी सर्बोच्चता कायम हुन नसकेकै कारण संक्रमणकालिन न्याय किनारा लाग्न नसकेको शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । १० वर्षे ससस्त्र द्वन्द्वका समयमा राज्य वा विद्रोही पक्षबाट अन्यायमा परेका व्यक्तिहरुको न्यायकालागि सरकारले वेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन […]

अधिकार प्राप्तिका लागि एकता जरुरी

अधिकार प्राप्तिका लागि एकता जरुरी

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल ४ असोज अधिकार प्राप्तिका लागि एकताबद्ध भएर लाग्न तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय बरिष्ठ उपाध्यक्ष कर्ण बहादुर गुरुङले आग्रह गरेका छन् । तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको दोश्रो साधारण सभामा बोल्दै उपाध्यक्ष गुरुङले सो कुरा आग्रह गरेका हुन् । तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बीमला गुरुङको अध्यक्षतामा बुटवलमा भएको दोश्रो […]

काँग्रेसद्धारा रुपन्देहीका १० स्थानमा दीपावली ,संबिधान निर्माणकर्ता कोईरालालाई सम्झन माग

काँग्रेसद्धारा रुपन्देहीका १० स्थानमा दीपावली ,संबिधान निर्माणकर्ता कोईरालालाई सम्झन माग

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0

बुटवल, ४ असोज नेपाली काँग्रेस रुपन्देहीले संविधान दिवसलाई बिशेष रुपमा मनाएको छ । संविधान जारी भएको दिन असोज ३ गते शुक्रबार संविधानको बारेमा प्रशिक्षण तथा जिल्लाका १० स्थानमा साँझ दीपावली गरि हर्सोउल्लासका साथ मनाएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृयण खाँणले बताउनु भयो । नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशिल कोईरालाको नेतृत्वमा निर्माण गरि जारी भएको […]

संघीयता प्रशासनिक खर्चका हिसावले केही खर्चिलो , जनतालाई सेवा सुविधा प्राप्तिका लागि सस्तो: मुख्यमन्त्री पोखरेल

संघीयता प्रशासनिक खर्चका हिसावले केही खर्चिलो , जनतालाई सेवा सुविधा प्राप्तिका लागि सस्तो: मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

बुटवल, ३ असोज प्रदेश पाँच सरकारले संबिधान दिवसको अवसरमा आयोजना गरेको बिशेष समारोहमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राज्यलाई बलियो बनाउने काममा सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । राज्य बलियो भएमात्रै समृद्ध मुलुक निर्माण गर्न सकिने बताउँदै मुख्यमन्त्री पोखरेलले संविधानलाई संस्थागत गर्ने काममा सरकारलाई सहयोग गर्न आगह गर्नुभएको हो । बिशेष समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन […]

संविधान दिवसमा मुख्यमन्त्री र प्रदेश प्रमुखको शुभकामना

संविधान दिवसमा मुख्यमन्त्री र प्रदेश प्रमुखको शुभकामना

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

बुटवल, ३ असोज । संविधान दिवसको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहांले यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण […]

यातायात सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरीय अनुगमन समिति गठन

यातायात सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरीय अनुगमन समिति गठन

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

यात्रु सहायता कक्ष सञ्चालन तथा अनुगमनलाई प्रभावकारी बनाइने बुटवल ३ असोज । चाडपर्वको समयमा यात्रुको चांप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ् गर्न तथा यातायात सेवालाई सहज बनाउने यातायात व्यबसायीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । सार्वजनिक यातायातको प्रभावकारी सेवा सञ्चालनकालागि बिभिन्न स्थानमा यातायात व्यबस्था कार्यालय, सेवा कार्यालयहरु र सरोकारवालाको समेत प्रतिनिधित्व हुनेगरी यात्रु सहायता कक्ष सञ्चालन […]

आज संविधान दिवस :दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन

आज संविधान दिवस :दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७६ · 0

बुटवल, ३ असोज । आज संविधान दिवस । नेपाली जनताको ६ दशकदेखिको सपना साकार पार्दै संविधानसभाले आज कै २०७२ साल असोज ३ गते संविधान घोषणा गरेको थियो । यो दिन नेपाल र नेपाली जनताको लागि खुशी र हर्षको दिन पनि हो । नेपाल सरकारले असोज २, ३ र ४ गते तीनै दिन दीपावली गरेर भव्यरूपमा […]

प्रादेशिक मदरसा शिक्षा व्यबस्थापन समन्वय समितिको उपाध्यक्षमा खाँ

प्रादेशिक मदरसा शिक्षा व्यबस्थापन समन्वय समितिको उपाध्यक्षमा खाँ

संसारपोस्ट संवाददाता · २ आश्विन २०७६ · 0

बुटवल, २ असोज प्रदेश पाँच मदरसा शिक्षा व्यबस्थापन समन्वय समतिको उपाध्यक्षमा कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ चैपुरवाका मशहुद खाँलाई नियुक्ति गर्ने निर्णय गरेको छ । प्रदेश पाँच मुख्य मन्त्री तथा मन्त्री परिषदको बिहिबारको बैठकले मशहुदलाई प्रदेश सरकार (कार्य सम्पादन) नियमावी २०७४ को अनुसुची १ विषय संख्या १७ बमोजिम नियुक्ति गर्ने निर्णय गरिएको प्रदेश सरकारका […]

प्रदेश पाँचको बजेट अधिबेशनको अन्त्य, काम गर्ने बाटो खुल्यो: मुख्य मन्त्री पोखरेल

प्रदेश पाँचको बजेट अधिबेशनको अन्त्य, काम गर्ने बाटो खुल्यो: मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २ आश्विन २०७६ · 0

बुटवल २ असोज प्रदेश नं. ५ को बजेट अधिबेशन अन्त्य भएको छ । गत जेठ २ गते सुरु भएको प्रदेशको चौथो अधिबेशन एवं बजेट अधिबेशन ४ महिनामा अन्त्य भएको हो । यस बीचमा जम्मा १० वटा विधेयक प्रदेश सभामा पेश भएका थिए । जसमध्ये ९ वटा विधेयक पास भएका छन् । शुसासन सम्बन्धी व्यवस्था गर्न […]

समयमा नै जनता र नेतृत्व सजग नभए मुलुक अर्को संकटमा : भरत दाहाल

समयमा नै जनता र नेतृत्व सजग नभए मुलुक अर्को संकटमा : भरत दाहाल

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७६ · 0

बुटवल, ३१ भदौ । राष्ट्रिय पुनर्जागरण अभियानका संयोजक भरत दाहालले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दै गएको बताउदै नागरिक समयमै सचेत नभए मुलुक ठूलो दुर्घटनामा पर्ने सम्भावना रहेको बताउनु भएको छ । मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक दाहालले बिदेसिको इसारामा देशमा निजीकरण र विभिन्न एजेण्डा ल्याउँदै मुलुकलाई चक्रव्यूहमा पारिएको बताउनुभयो । मुलुकमा देखा परेको संकट […]

Posts pagination

Previous 1 … 168 169 170 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क