Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रादेशिक मदरसा शिक्षा व्यबस्थापन समन्वय समितिको उपाध्यक्षमा खाँ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रादेशिक मदरसा शिक्षा व्यबस्थापन समन्वय समितिको उपाध्यक्षमा खाँ

संसारपोस्ट संवाददाता · २ आश्विन २०७६ · 0
प्रादेशिक मदरसा शिक्षा व्यबस्थापन समन्वय समितिको उपाध्यक्षमा खाँ
80
SHARES
ShareTweet

बुटवल, २ असोज
प्रदेश पाँच मदरसा शिक्षा व्यबस्थापन समन्वय समतिको उपाध्यक्षमा कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ चैपुरवाका मशहुद खाँलाई नियुक्ति गर्ने निर्णय गरेको छ । प्रदेश पाँच मुख्य मन्त्री तथा मन्त्री परिषदको बिहिबारको बैठकले मशहुदलाई प्रदेश सरकार (कार्य सम्पादन) नियमावी २०७४ को अनुसुची १ विषय संख्या १७ बमोजिम नियुक्ति गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले जानकारी गराउनु भयो ।
प्रदेश सरकारबाट स्वीकृत प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन कार्यबिधि, २०७६ को दफा ४ मा प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन समिति व्यबस्था गरेको र उक्त समितिमा मुस्लिम समुदायबाट प्रतिष्ठित व्यक्तिमध्येबाट प्रदेश सरकारले उपाध्यक्ष मनोनित गर्न सक्ने व्यबस्था छ ।
त्यस्तै प्रदेश सरकारले आन्तरिक मामिला तथा कानु मन्त्रालयले गरेको पदक सिफारिस गर्ने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा पदक सिफारिस गर्ने र प्रदेश प्रमुखले स्वीकृति गरेपछि प्रदेश स्थापना दिवसका वितरण गरिने मन्त्री चौधरीले जानकारी गराउनु भयो । ११ विधामा वितरण गरिने प्रदेश पदक सिफारिस गर्ने निर्णय भएपनि संख्या भने यति नै भन्ने नभएको उहाँले बताउनु भयो । ‘संख्या ठ्याक्कै यत्ति भन्ने छैन, ३०÷३२ जनाको छ ।’ मन्त्री चौधरीले भन्नुभयो ।

≪ Previous Post

१२ जिल्लाका कलाकार रुपन्देहीमा

Next Post ≫

डेंगु बिरुद्ध सचेतना अभियानका रुपमा संविधान दिवसमा रुपन्देहीका १६ वटै स्थानिय तहमा सरसफाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क