Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अधिकार प्राप्तिका लागि एकता जरुरी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अधिकार प्राप्तिका लागि एकता जरुरी

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0
अधिकार प्राप्तिका लागि एकता जरुरी
50
SHARES
ShareTweet

बुटवल ४ असोज
अधिकार प्राप्तिका लागि एकताबद्ध भएर लाग्न तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय बरिष्ठ उपाध्यक्ष कर्ण बहादुर गुरुङले आग्रह गरेका छन् । तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको दोश्रो साधारण सभामा बोल्दै उपाध्यक्ष गुरुङले सो कुरा आग्रह गरेका हुन् । तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बीमला गुरुङको अध्यक्षतामा बुटवलमा भएको दोश्रो साधारण सभालाई शुक्रबार सम्बोधन गर्नेक्रममा उहाँले शुकदेव गुरुङलाई शहिद घोषणा गर्न माग गर्नु भयो ।

कार्यक्रममा तमुह्युल छोंजधीका केन्द्रिय संरक्षक समितिका संयोजक टेक बहादुर गुरुङ, केन्द्रिय सदस्य एवं छोंजधीका प्रदेश ५ संयोजक चन्द्र बहादुर गुरुङ, सल्लाहकारहरु बालनरसिङ गुरुङ, भीम गुरुङ, राम बहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा, तमुप्येल्हु संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष भीम बहादुर गुरुङ, तमुस्यो ह्युंलका रुपन्देही अध्यक्ष जुनुमाया गुरुङ, गुरुङ फिल्म एसोसियशन नेपाल रुपन्ेदेही अध्यक्ष सावित्री गुरुङ, तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्, सिद्धार्थनगर समिति अध्यक्ष देवी गुरुङ, इकाइ अध्यक्ष थमानसिङ गुरुङ, लेखा संयोजक मदन मोहनसिंह गुरुङ लगायतले बोल्नु भएको थियो ।

सभाले सभाहल निर्माण गुरुयोजना सहित अध्यक्ष, कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । निवर्तमान कोषाध्यक्ष गम्मरसिङ गुरुङले पारिवारिक कारणले दिएको राजिनामालाई सभाले स्वीकृत गर्दै कोषाध्यक्षमा मनप्रसाद गुरुङलाई चयन गरिएको छ । सो अवसरमा तमु विद्यार्थी रुपन्देहीका अध्यक्ष पोविन्द्र गुरुङ, समाजसेवी नुन बहादुर गुरुङ, गम्मरसिङ गुरुङ र ओमप्रकाश गुरुङलाई सम्मान गरिएको छ । कार्यक्रम बरिष्ठ उपाध्यक्ष राम बहादुर गुरुङको स्वागत तथा सचिव ओमप्रकास गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो

≪ Previous Post

काँग्रेसद्धारा रुपन्देहीका १० स्थानमा दीपावली ,संबिधान निर्माणकर्ता कोईरालालाई सम्झन माग

Next Post ≫

२०७६ साल असोज ४ गते शनिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क