लकडाउनलाई थप कडाई गरिने सैनामैना, २९ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिकाले भारत तथा तेश्रो मुलुकमा रहेका नगरभित्रका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । नगरपालिकाको सोमबार बसेको विपद तथा प्रकोप ब्यवस्थापन समितिको बैठकले रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको तथ्याङ्क २ दिन भित्र संकलन गर्ने निर्णय गरेको हो । नगरको ११ वटै वडामा रहेका […]