तिलोत्तमा, १ जेठ । तिलोत्तमा नगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ । यसका लागि नगरपालिकाले नगरका सवैतिरका सहायक नाकाहरु पूर्णरुपमा सिल गर्ने भएको छ । लकडाउनलाई थप प्रभावकारी वनाउन नगरपालिकाका सहायक सबै नाकाहरुबाट हुने आवत जावतलाई पूर्णरुपमा बन्द गरेर सबै नाका सिल गर्ने र सिद्धार्थ राजमार्गको (बुटवल–बेलहिया ब्यापारिक सडक) मात्र प्रयोग गर्ने गराउने ब्यवस्था […]