Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सर्वोच्चद्वारा पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सर्वोच्चद्वारा पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७७ · 0
सर्वोच्चद्वारा पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश
70
SHARES
ShareTweet

काठमाडौं १ जेठ

सर्वोच्च अदालतले कोरोना भाइरसबाट बच्नको लागि पीसीआर परीक्षणको दायर बढाउन सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले पीसीआर परीक्षणको दायर बढाउन सरकालाई अन्तरिम आदेश दिएको हो ।

नेपालमा पीसीआरको परीक्षण कम भएको उल्लेख गर्दै त्यसको दायरा फराकिलो बनाउनको लागि आदेश दिन माग गर्दै अधिवक्ता कलमबहादुर खत्रीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्चले दिएको अन्तरिम आदेशमा हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था भएको उल्लेख गर्दै तत्काल पीसीआर परीक्षणको दायरा बढाई सोको नहुने तर्फ आवश्यक पहल गर्न भनिएको छ ।

रिट निवेदकको तर्फबाट पदमबहादुर खत्री, कीर्तिनाथ शर्मा पौडेल, सन्तोष भण्डारी, नवराज पाण्डे र सुजन नेपालले बहस गर्नुभएको थियो ।

≪ Previous Post

एकल महिलालाई सामाजिक संस्थाले बाँडे राहत

Next Post ≫

प्रदेश ५ को सरकारद्धारा किसान लक्षीत कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने, साना किसानले पाउने भए सरकारी अनुदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क