Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पाल्पामा राष्ट्रिय जनमोर्चाका ८ नेता गिरफ्तार
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पामा राष्ट्रिय जनमोर्चाका ८ नेता गिरफ्तार

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७७ · 0
पाल्पामा राष्ट्रिय जनमोर्चाका ८ नेता गिरफ्तार
60
SHARES
ShareTweet


बुटवल ३१ बैशाख
केही दिन अघि भारतले एकतफी{ रुपमा कालापानी क्षेत्रमा पने{ नेपाली भूमि अतिक्रण गरी सडक विस्तारको बिरोधमा राष्ट्यि जनमोचा{ पाल्पाले बिरोध प्रदश{न गरेको छ ।
बुधबार पाल्पा जिल्ला प्रशासन काया{लय अगाडी बिरोध सभा गरिरहेको बेला प्रहरीले राष्ट्र्यि जनमोचा{का नेता सोमकुमार काकी{सहित आठ जनालाइ गिरफ्तार गरेको छ ।
सभा सम्मेलन र बिरोध गन{ पाउने लोकतान्त्रिक अधिकारमाथि ठाडो हस्तप गरी आफ्नो पाटी{का नेता तथा काय{कता{माथि प्रहरी प्रशासनले अभद्र व्यवहारसहित गिरफ्तार गरेको राष्ट्यि जनमोचा{ पाल्पाका सचिव तिलक गाहाले तत्काल विज्ञप्ती निकाली प्रहरी हस्तक्षेपको बिरोध गनु{भएको छ । प्रहरीले अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरे, राजमो पाल्पा जिल्ला अध्यक्ष विशाल दला{मी, राजमो जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, महिला संघ केन्द्रिय सदस्य नम{ती सिंजाली, अखिल छैठौं केन्द्रिय सदस्य सुदिप पौडेल, अखिल नेपाल युवक संघपाल्पा जिल्ला कोषाध्यक्ष बिस्नु कुमार नेपाली र अखिल छैठौंका रापस सुमन पौडेललाइ प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको जिल्ला सचिव गाहाले जानकारी गराउनु भएको हो ।
गिरफ्तार राष्ट्रिय जनमोचा{का नेता तथा काय{कतालाई जिल्ला प्रहरी काया{लयमा राखिएको छ । नेता तथा काय{कता{हरुलाई तत्काल विना सत{ रिहा नगरेर सरकारका बिरुद्द भोलीदेखि देशभर आन्दोलन गने{ सचिव गाहाले बताउनु भएको छ ।

≪ Previous Post

कम्युनिष्ट सरकार भारतसंग झुक्यो: राष्ट्रिय जागरण परिषद

Next Post ≫

सीमावर्ति सुनौलीवाट ५१० नेपालीलाई उद्धार गरि नेपालको क्वारेन्टाईमा पुराईयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क