वामदेव क्षेत्री (घिमिरे) नेपाली विदेशमा रोजगारीको लागि जाने र उनीहरूले पठाएको विप्रेषण (रेमिट्यान्स) बाट सरकार चल्दै आएको छ ।श्रम मन्त्रालयको तथ्याङ्कअनुसार ४० लाख नेपाली विदेशमा रोजगारीको लागि गएका छन् ।त्यस्तै यूरोप, अमेरिका, अष्ट्रेलिया केही मुलुकमा विद्यार्थी भिसाबाट उतैको नागरिकता पीआर पाइन्छ भन्ने आशाले हजारौँ दक्षजनशक्ति नेपालबाट पलायन भएको छ ।नेपाल र भारतको सिमाना खुला र […]