Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने र मधेशमा पत्रकारिता गर्ने ५१ को कोरोना बीमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने र मधेशमा पत्रकारिता गर्ने ५१ को कोरोना बीमा

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७७ · 0
रुपन्देहीका सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने र मधेशमा पत्रकारिता गर्ने ५१ को कोरोना बीमा
130
SHARES
ShareTweet


बुटवल २ जेठ
रुपन्देहीका सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने र मधेशी पत्रकारको कोरोना बीमा गरिएको छ ।
लुम्बिनी प्रेस क्लबले सीमा क्षेत्रमा रहेर पत्रकारिता गर्नेहरूका लागि र न्युज ओके मिडिया, मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीले कोरोना बिमा गराएका हुन ।
न्युज ओके मिडिया, मधेशी पत्रकार समाज नेपाल,रुपन्देही र सगरमाथा इन्स्यारेन्सको सहकार्यमा र लुम्बिनी प्रेस क्लबले अजोड इन्स्योरेन्ससँग कोरोना बिमा गरेका छन ।
दुवैले पत्रकारहरुको समान एक एक लाखको कोरोना बीमा गराएका छन ।
भैरहवा, लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा क्रियाशिल १६ जनाको बीमा गरिएको मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले बताउनु भयो भने लुम्बिनी प्रेस क्लबले क्लवमा आबद्ध सबै ३५ जना पत्रकारको अजोड इन्स्योरेन्ससँग कोरोना बिमा गरेको क्लबका अध्यक्ष दीपेश पछार्ईले बताउनु भयो ।
कोरोना संक्रमणको पुष्टी भए तत्काल प्रदान गरिने एक लाखबाट पत्रकारको परिवारलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले बीमा गरिएको न्युज ओके मिडियाका सम्पादक मनोरञ्जन शर्माले बताउनु भयो ।
पीसीआर परीक्षणबाट कोरोना भाइरसको संक्रमण पुष्टी भएमा बीमालेख जारी भएको एक वर्षसम्म बीमितले एक लाख भुक्तानी पाउने सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवालीले र अजोड इन्स्योरेन्सको भैरहवा शाखा प्रमुख प्रकाश शर्माले बताउनु भयो ।

≪ Previous Post

कञ्चन गाउँँपालिकामा लकडाउनलाई कडाई गर्न सर्वदलिय संयन्त्र र नगरप्रहरी गठन गर्नुपर्ने माग

Next Post ≫

सरकारले ल्यायो अन्तरदेशीय आर्थिक क्षेत्र अवधारणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क