Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको कञ्चन गाउँपालिका क्षेत्र ८ गतेसम्म शिल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको कञ्चन गाउँपालिका क्षेत्र ८ गतेसम्म शिल

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७७ · 0
रुपन्देहीको कञ्चन गाउँपालिका क्षेत्र ८  गतेसम्म शिल
80
SHARES
ShareTweet

बुटवल ६ जेठ
रुपन्देहीको कञ्चन गाउँपालिकाको बिपद ब्यबस्थापन समितिले कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा आफ्नो गाउपालिका कायम नै रहेकोले यही जेठ ८ गते राती १२ बजे सम्म अन्तर स्थानिय पालिका आवत जावतमा पुर्ण रोक लगाउने गरी गाउँपालिका शिल गरेको छ ।
नेपाल सरकारले देशभर लकडाउनको समय जेठ २० गते सम्मको लागि थप गरेको र कञ्चन गाउपालिका कोरोना भाइरसको संक्रमणको जोखिममा रहेकोले गाउपालिका भित्र कोरोना संक्रमणको रोकथाम गर्न गाउँपालिका शिल गरिएको कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनु भएको छ ।
स्थानिय पालिकाहरुसंग जोडिएको सिमानाकाबाट हुने आवत जावतलाई पुर्णरुपमा रोक लगाउन बिगतमा जस्तै स्थानिय युवा क्लव,आमा समूह,संघसंस्थाहरुलाई सिमानाकामा सुरक्षागस्तीका लागि आह्वान गर्ने समेत अध्यक्ष क्षेत्रीले बताउनु भएको छ ।
यसअघि भएको लकडाउनलाई प्रभावकारी बनाउन स्थानिय संघसंस्थाहरुको भुमिका निकै सह्रानिय भएको र संघसंस्थाहरुको सह्रानिय कार्यहरुको गाउपालिकाले मुल्यांकन गर्ने समेत अध्यक्ष क्षेत्रीले जानकारी दिनु भएको छ ।
अन्तर स्थानिय पालिका बिचको आवागमनलाई रोक लगाउन स्थानिय पालिकासंग जोडिएका सिमानाकाहरु जेठ ५ गते राती १२ बजे देखि जेठ ८ गते राती १२ बजेसम्म कञ्चन गाउपालिकालाई शिल गरिएको बिपद ब्यबस्थापनको बैठकले निर्णय गरेको कञ्चन गाउपालिका वडा नं. ५का वडा अध्यक्ष तथा कञ्चन गाउपालिकाका प्रबक्ता कृष्ण प्रसाद अधिकारीले जानकारी दिनु भयो ।
गाउपालिका शिल गरिएको अवस्था भएपनि आफ्नो गाउपालिका भित्र गाउपालिकामा उपलब्ध श्रोत साधनहरु प्रयोग गरी कृषि कार्यहरु गर्न गराउन पाइने र दुध र दुधजन्य पदार्थ तथा अत्यावस्यक दैनिक उपभोगिय खाध्यबस्तुहरु र तरकारीजन्य बस्तुहरुको खरीदबिक्री लकडाउन भरी बिहान ६ बजेदेखि बिहान १० बजे र सांझको समयमा दुधजन्य पदार्थहरुको मात्र सांझ ४ बजेदेखि ५ सांझ ५ बजेसम्म मात्र सामाजिक दुरी कायमगरी खरीदबिक्री गर्न गराउन पाइने समेत प्रबक्ता अधिकारीले बताउनु भएको छ ।

≪ Previous Post

बुटवलमा आइतवार, मंगलवार र विहिवार अत्यावश्यक सामानका पसल खुल्ने

Next Post ≫

शिल गरिएको क्रिमसन अस्पतालवाट २९ जनाको स्वाव संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क