Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ शिल गरिएको क्रिमसन अस्पतालवाट २९ जनाको स्वाव संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिल गरिएको क्रिमसन अस्पतालवाट २९ जनाको स्वाव संकलन

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७७ · 0
शिल गरिएको क्रिमसन अस्पतालवाट २९ जनाको स्वाव संकलन
80
SHARES
ShareTweet

बुटवल ६ जेठ
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ मणिग्राम स्थित क्रिमसन अस्पताल शिल गरेसंगै मंगलवार २९ जनाको पिसिआर परिक्षणकका लागि स्वाव सकंलन गरिएको छ ।
अस्पतालमा उपचाररत एक पुरुषमा कोराना सक्रमण पुष्टि भएपछि अस्पताल सोमवार साझँवाट पुरै शिल गरिएको थियो ।
गुल्मीको मदाने गाउँपालिका ६ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल पुर्णरुपमा शिल गरिएको हो ।
शिल गरिएको अस्पतालवाट कोरोना संक्रमित व्यक्तिको उपचारमा नजिकवाट काम गरेका चिकित्सक ,अस्पतालका कर्मचारी र विरामीका सहयोगिको स्वाव सकंलन गरिएको हो ।
कोरोना संक्रमण देखिएका व्यक्तिको उपचार गरिएको अस्पतालको एमरजेन्सी, आईसियू र वाडमा कार्यरत २६ जना र विरामीका सहयोगि ३ जनाको स्वाव संककलन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनु भयो ।
सोमवार कोरोना संक्रमित देखिएकका गुल्मी मदाने ६ का शिक्षको भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो । उनी यही जेठ १ गते जण्डिस रोगको उपचारकालागि गुल्मीबाट बुटवल आएका थिए,। उनको क्रिमसन अस्पताल मणिग्राममा भेण्टिलेटरमा राखेर उपचार भैरहेको ।
अस्पताल शिल गरिएपछि कसैलाई पनि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन ।

≪ Previous Post

रुपन्देहीको कञ्चन गाउँपालिका क्षेत्र ८ गतेसम्म शिल

Next Post ≫

नेपालीलाई देशभित्र भित्र्याऔं

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क