Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोनाको कहर: प्रदेश सभामा दर्शक दीर्घा नरहने
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाको कहर: प्रदेश सभामा दर्शक दीर्घा नरहने

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७७ · 0
कोरोनाको कहर: प्रदेश सभामा दर्शक दीर्घा नरहने
70
SHARES
ShareTweet

बुटवल ४ जेठ
यही जेठ ९गतेदेखि बस्ने प्रदेश ५ को अधिवेशनको लागि प्रदेशसभामा रहेको दर्शक दिर्घा हटाईने छ भने त्यहां प्रदेशसभा सदस्यहरुको लागि नै कुर्चि राखिने भएको छ ।
विश्वभर जस्तै नेपालमा पनि फैलिएको कोरोनाको संक्रमणको कारण सामाजिक दुरी कायम गर्दै दर्शकदिर्घा हटाएर प्रदेशसभा सदस्यहरुको कुर्चि राखिने सभामुख पूर्ण बहादुर घर्तिले जानकारी दिनुभयो । अहिले राखिएका कुर्चिहरु नजिक नजिक रहेको कारण कोरोनाको संक्रमणको जोखिम हुनसक्ने भएकोले सामाजिक दुरी कायम गरी कुर्चिहरुको व्यवस्थापन गर्दा दर्शक दिर्घा हटाउनु परेको सभामुख घर्तिले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शंकर पोखरेको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ ९ गते दिउसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आव्हान गरिसक्नुभएको छ । सोहि अनुरुप प्रदेशसभा सदस्यहरुका विचमा दुरी कायम गर्ने गरि बैठक संचालनको तयारीमा प्रदेशसभा सचिवालय जुटेको हो ।
त्यस्तै मन्त्रालयका कर्मचारीको लागि संवाद सचिवालय तथा सांसदहरुको पास मार्फत आउने व्यक्तिहरुको लागि सम्बन्धित पार्टीको संसदिय दलको कार्यालयमा बसेर हेर्ने व्यवस्था मिलाईने सभामुख घर्तिले बताउनुभयो ।
रिपोर्टिङको लागि जाने पत्रकारहरुलाई सामाजिक दुरी कायम गर्ने गरि पालैपालो फोटो र भिडीयो खिच्ने व्यवस्थापन मिलाईने भएको छ ।

≪ Previous Post

एन्फा र कोरिया नेपाल इन्सिच्युटको भवनलाई आइसोलेसन अस्पतालका रुपमा प्रयोगमा ल्याईने

Next Post ≫

भारतीय चालकलाई ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गर : समाजवादी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क