Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 127)

राजनीति

एमसीसी स्वाधिनता र राष्ट्रिय एकताको बाधक

एमसीसी स्वाधिनता र राष्ट्रिय एकताको बाधक

संसारपोस्ट संवाददाता · २० असार २०७७ · 0

बुटवल २० असारअमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बिरोधमा रुपन्देहीको मणिग्राममा विरोध प्रदर्शन गरिएको छ ।एमसीसी नेपालको राष्ट्रिय हित विपरित भएको भन्दै बिरोध प्रदर्शन गरिएको हो ।स्वतन्त्र नागरिक समूह, नेपालको आयोजनामा एमसीसी सम्झौता बिरुद्व बिरोध प्रदर्शन गरिएको हो ।कार्यक्रममा बोल्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चका अध्यक्ष पदमहादुर कार्कीले ओली सरकारले भित्राउन लागेको एमसीसी खारेज […]

शिक्षा राज्यको दायित्व भएकोले बन्दाबन्दीको समयमा शुल्क लिनु गलत

शिक्षा राज्यको दायित्व भएकोले बन्दाबन्दीको समयमा शुल्क लिनु गलत

संसारपोस्ट संवाददाता · २० असार २०७७ · 0

बुटवल २० असारअखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिले आयोजना गरेको कोरोना संकट र शुल्क असुली बिषयक अन्तरक्रियामा वोल्ने वक्ताहरुले शिक्षा राज्यको दायित्व भएकाले बन्दाबन्दीको समयमा शुल्क लिनु गलत भएको ठहर गरेका छन् ।अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव प्रकाश शाहीले शिक्षा राज्यसत्ताको प्रश्नसँग जोडिएको भन्दै सत्ताको खराब चरित्र विरुद्ध संघर्षको विकल्प नभएको बताउँनु भयो ।उहाँले अनलाइन शिक्षाको […]

प्रदेशका सरकारी कार्यालयमा स्वदेशी काठजन्य सामाग्री प्रयोग गर्ने:मन्त्री गिरी

प्रदेशका सरकारी कार्यालयमा स्वदेशी काठजन्य सामाग्री प्रयोग गर्ने:मन्त्री गिरी

संसारपोस्ट संवाददाता · १८ असार २०७७ · 0

बुटवल १८ असारप्रदेश सरकार आफना कार्यालय सजावटमा स्वदेशी काठजन्य सामग्रीहरु अनिवार्य प्रयोग गर्ने उद्योगमन्त्री लिला गिरीले बताउनु भएको छ ।फर्निचर उद्योगमैत्री नीति बजेटमा समावेश भएको भन्दै बुटवल फर्निचर उद्योग संघले बझाएको धन्यबाद ज्ञापनपत्र बुझदै मन्त्री गिरीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने कामलाई प्रदेश सरकारको नीति रहेको बताउनु भयो ।उहाँले कच्चा पदार्थको सहज उपलब्ध नहुनु, स्वदेशी सामान […]

पार्टी नेतृत्वलाई नेकपा रुपन्देहीको ध्यानाकर्षण

पार्टी नेतृत्वलाई नेकपा रुपन्देहीको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १७ असार २०७७ · 0

पार्टी एकताको मुल भावना विपरित नजान आग्रह तिलोत्तमा, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकमा ब्यक्त धारणाहरुलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्ज दधिराम न्यौपाने, केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्ज एकराज बिश्वकर्मा, […]

१ करोड ५९ लाखको लागतमा लुम्बिनी प्रादेशिक अस्पतालमा पीसिआर ल्याब संचालन

१ करोड ५९ लाखको लागतमा लुम्बिनी प्रादेशिक अस्पतालमा पीसिआर ल्याब संचालन

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0

नाम अनुसारको सेवा दिन अस्पताल व्यवस्थापन पक्षलाई मन्त्री बरालको निर्देशन बुटवल १६ असारलुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब देखि कोरोना भाईरस लागे नलागेको पत्ता लगाउने पीसिआर परिक्षण गर्नका लागि ल्याब संचालन गरिएको छ ।कुल १ करोड ५९ लाख रुपैयाँको लागतमा उक्त ल्याव संचालनमा ल्याईएको अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्रराईले बताउनु भयो ।ल्याव संचालनसंगै अस्पतालमा आउने विरामीहरुको […]

प्रदेश ५ मा २ विधेयक प्रमाणिकरण

प्रदेश ५ मा २ विधेयक प्रमाणिकरण

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0

बुटवल १६ असारप्रदेश पाँचका प्रमुख धर्मनाथ यादवले मंगलवार २ वटा विधेयक प्रमाणिकरण गर्नु भएको छ ।प्रदेश सभाको जेठ १७ गते र जेठ ३२ गते बसेको बैठकबाट पारित भएका वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सडक निर्माण, मर्मतसंभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख यादवले प्रमाणिकरण गर्नु भएको प्रवक्ता चिरञ्जिवी […]

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0

बुटवल १६ असार सरकारले लकडाउन साउन ७ सम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रीपरिषदको सोमबार साँझ बसेको बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । असार १ गतेदेखि लकडाउन खुकुलो पारिएपनि संक्रमण बढिरहेको भन्दै यस्तो निर्णय गरिएको बताईएको छ ।यससंगै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको छ […]

आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक : मुख्यमन्त्री पोखरेल

आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १५ असार २०७७ · 0

बुटवल, १५ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक रहेको बताउनु भएको छ । धानको उत्पादकत्व र उत्पादन बृद्वि गरि समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय लक्ष हाशिल गर्न सबैको सार्थक सक्रियताका लागि मुख्यमन्त्री पोख्रेलले अपील गर्नुभएको छ ।राष्ट्रिय धान दिवस –२०७७ को अवसरमा आज शुभकामना सन्देश जारि […]

रोहिणी गाउँपालिकाले उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने

रोहिणी गाउँपालिकाले उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने

संसारपोस्ट संवाददाता · १२ असार २०७७ · 0

स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक विकास र भौतिक पूर्वाधार प्राथमिक्तामा भैरहवा, १२ असार । रोहिणी गाउँपालिकाले गाउँपालिकामा रहेका आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।गाउँपालिकाको मंगलबार सम्पन्न सातौं गाउँसभामा पेश भएको आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम समेटिएको छ । मंगलबार सार्वजनिक गरिएको […]

काँग्रेस बुटवल नगरसमितिद्धारा स्व.न्यौपानेको शोक सभा सम्पन्न

काँग्रेस बुटवल नगरसमितिद्धारा स्व.न्यौपानेको शोक सभा सम्पन्न

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0

बुटवल, ११ असारनेपाली कांग्रेस बुटवल उपमहानगर समितिले वार्ड नं ६ का सभापति स्व. कृष्ण प्रसाद न्यौपानेको १० औं दिनको पुण्यतिथिमा शोकसभा गरेको छ ।न्यौपानेको निवासमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले उहाँको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताएका थिए ।नगर सभापति खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले निष्ठाबान र […]

Posts pagination

Previous 1 … 126 127 128 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क