Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 45)

मुख्य समाचार

औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

संसारपोस्ट संवाददाता · १३ मंसिर २०८१ · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल मण्डपमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा कृषि पेभिलियन तर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिईने भएको छ । कृषिमा व्यवसायिक विकासका लागि कृषिजन्य बस्तुको उत्पादन, कृषि उद्यमका लागि कृषि औजार तथा प्रविधिलाई प्राथमिकता दिएको बुटवल उद्योग वाणिज्य संघले मेलामा कृषिमा अर्गानिक उत्पादनको विकास, विस्तार र उपभोगको प्रवद्र्धनका […]

रुपन्देहीलाई तस्करी रहित जिल्ला बनाउने अटोठ छ : प्रजिअ घिमिरे

रुपन्देहीलाई तस्करी रहित जिल्ला बनाउने अटोठ छ : प्रजिअ घिमिरे

संसारपोस्ट संवाददाता · ११ मंसिर २०८१ · 0

तिलोत्तमा । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बसुदेव घिमिरेले रुपन्देही लाई तस्करी रहित जिल्ला बनाउने अटोठका साथ काम गरिरहेको बताएका छन । जिल्लाका राजनीतिक दल, निजी क्षेत्र र सामाजिक संघ संस्थाको साथ र सहयोग मिले रुपन्देहीलाइ तस्करी मुक्त बनाउन सम्भव रहेको उनले बताए । तिलोत्तमा उद्योग वाणिज्य संघले प्रजिअको सम्मानमा आयोजना गरेको स्वागत तथा भेटघाट […]

पेशागत मर्यादा भित्र रहेर ब्यवसाय संचालन गर : प्रजिअ घिमिरे

पेशागत मर्यादा भित्र रहेर ब्यवसाय संचालन गर : प्रजिअ घिमिरे

संसारपोस्ट संवाददाता · ९ मंसिर २०८१ · 0

बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले पेशागत मर्यादा भित्र रहेर ढुक्क संग आफ्नो पेशा ब्यवसाय संचालन गर्न रुपन्देहीका बयवसायीहरुलाई आग्रह गरेका छन् । निजि क्षेत्रको प्रभाबकारी उपस्थिति बिना राज्यको उपस्थिति प्रभाबकारी नहुने भएकाले ब्यवसायीहरुलाई भयरहित वातावरणमा पेशा ब्यवसाय संचालन गर्न आग्रह गर्दै जिल्ला सुरक्षा संयन्त्रले भरपर्दो शान्ति सुरक्षा प्रदान गर्ने विश्वास दिलाए । […]

रुपन्देही प्रहरीद्वारा अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न १४ जना पक्राउ

रुपन्देही प्रहरीद्वारा अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न १४ जना पक्राउ

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनलाईन सट्टेवाजी (जुवा) मा संलग्न १४ जना लाई भैरहवाबाट पक्राउ गरेको छ । यही मंसिर ४ गते सिद्धार्थनगर नगरपालिका वडा नं.३ सगुनिपथ स्थित अस्फाक आलमको घरमा अनलाइन गेम मार्फत अबैध रुपमा (जुवा सट्टाबाजी) सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको […]

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले बुटवलमा रहेका लुम्बिनी केवल कार लिमिटेड र आधुनिक समाज डेण्टल केयर प्रा.लि. संग टिकट तथा उपचार सेवामा छुट सुविधा सम्वन्धि सम्झौता गरेको छ । लुम्बिनी केवल कार र एशोसिएसन विच एशोसिएसनका पदाधिकारी, कार्यसमिति सदस्य र कर्मचारीहरुलाई संस्थाको परिचय पत्रका आधारमा साधारण टिकटमा केवल कारले २० प्रतिसत छुट सुविधा उपलब्ध […]

तिलोत्तमा व्यापार महोत्सव आजदेखि, मुख्यमन्त्रीले उदघाटन गर्ने

तिलोत्तमा व्यापार महोत्सव आजदेखि, मुख्यमन्त्रीले उदघाटन गर्ने

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा व्यापार संघको आयोजनामा आजदेखि तिलोत्तमा व्यापार महोत्सव संचालन हुंदैछ । महोत्सव मूल आयोजक समिति तिलोत्तमा व्यापार संघले दिएको जानकारी अनुसार आज (बिहीबार)देखि सुरु हुने महोत्सवका लागि स्टल दर्ता, भौतिक संरचना निर्माण लगायत सजावटको काम सम्पन्न भएको संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए । संघले व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ […]

एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0

बुटवल । एम्स कलेज, बुटवलले आफ्ना विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन समग्र शैक्षिक उन्नयन, बृत्ति बिकाश र अर्थ उपार्जनकालागि डिजिटल रुपान्तरण विषयमा सेमीनार सम्पन्न ग¥यो । सेमीनारमा प्रशिक्षक आईडिया फ्यूजनका कार्यकारी निर्देशक एवं इड्राईभका अध्यक्ष राजकुमार गुप्ताले प्रशिक्षण दिएका थिए । गुप्ताले सहभागी विद्यार्थीहरुलाई डिजीटल बजारीकरण त्यसको उपयोग र प्रभावको बारेमा अभिमुखीकरण गरे । साथै उनले कृतिम […]

क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0

भैरहवा । क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निबासी विश्वकर्मालाई संघले ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । विश्वकर्मा सम्मलित […]

विश्वकप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा विदाई

विश्वकप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा विदाई

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0

भैरहवा । विश्वकप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई विदाई गरिएको छ । बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टिमलाई विदाई गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकपमा सहभागी हुन बुधबार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ । टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक […]

मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ

मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ

संसारपोस्ट संवाददाता · ४ मंसिर २०८१ · 0

काठमाडौं । सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको आरोपमा मेडिकल ब्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा प्रहरीले प्रसाईलाई पक्राउ गरेको हो । पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ । मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले वीर अस्पतालमा […]

Posts pagination

Previous 1 … 44 45 46 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क