Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ रुपन्देहीलाई तस्करी रहित जिल्ला बनाउने अटोठ छ : प्रजिअ घिमिरे
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीलाई तस्करी रहित जिल्ला बनाउने अटोठ छ : प्रजिअ घिमिरे

संसारपोस्ट संवाददाता · ११ मंसिर २०८१ · 0
रुपन्देहीलाई तस्करी रहित जिल्ला बनाउने अटोठ छ : प्रजिअ घिमिरे
100
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बसुदेव घिमिरेले रुपन्देही लाई तस्करी रहित जिल्ला बनाउने अटोठका साथ काम गरिरहेको बताएका छन । जिल्लाका राजनीतिक दल, निजी क्षेत्र र सामाजिक संघ संस्थाको साथ र सहयोग मिले रुपन्देहीलाइ तस्करी मुक्त बनाउन सम्भव रहेको उनले बताए ।
तिलोत्तमा उद्योग वाणिज्य संघले प्रजिअको सम्मानमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले यसका लागि आफुले शुन्य सहनसिलताको नीति अवलम्वन गर्ने बताए ।
आफ्नो कार्यकालमा ब्यापारिक र ब्यवसायिक क्षेत्रमा धमिलोपन आउन नदिने प्रतिबद्दता जनाउदै उनले पेशागत मर्यादा भित्र रहेर प्शा ब्यवसाय ढुक्कसँग सन्चालन गर्न आग्रह गरे ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले प्रमुख जिल्ला अधिकारीको अभियानमा सबैको साथ र सहयोग रहने बिश्वास दिलाए । उनले अन्तर्राष्ट्रिय उडान सङ्गै यस क्षेत्रका होटेल रेष्टुरेन्ट रातभर सन्चालन हुनु पर्ने भन्दै प्रहरी प्रशासनलाई भरपर्दो शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आग्रह गरे ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले तिलोत्तमामा निजी क्षेत्रको अग्रणी सस्था यस संघले यश क्षेत्रका उद्योगी ब्यवसायीलाइ संगठित गर्दै पेशागत हकहितका लागि काम गर्दै आएको बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुरज पङ्गेनी, सल्लाहकार चन्द्रमान श्रेष्ठ, महासचिव राजकुमार पान्डेलगायतले ढुक्कसँग पेशा ब्यवसाय गर्ने वातावरण निर्माणका लागि पहल गरिदिन आग्रह गरे ।

≪ Previous Post

पेशागत मर्यादा भित्र रहेर ब्यवसाय संचालन गर : प्रजिअ घिमिरे

Next Post ≫

औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क