Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८१ · 0
एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार
50
SHARES
ShareTweet

बुटवल । एम्स कलेज, बुटवलले आफ्ना विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन समग्र शैक्षिक उन्नयन, बृत्ति बिकाश र अर्थ उपार्जनकालागि डिजिटल रुपान्तरण विषयमा सेमीनार सम्पन्न ग¥यो ।
सेमीनारमा प्रशिक्षक आईडिया फ्यूजनका कार्यकारी निर्देशक एवं इड्राईभका अध्यक्ष राजकुमार गुप्ताले प्रशिक्षण दिएका थिए । गुप्ताले सहभागी विद्यार्थीहरुलाई डिजीटल बजारीकरण त्यसको उपयोग र प्रभावको बारेमा अभिमुखीकरण गरे । साथै उनले कृतिम बौद्धिकताको प्रयोगको बारेमा जानकारी गराउदै फेसबुक, हवाट्स एप, इन्स्टाग्राम जस्ता सामाजिक संजालबाट सिर्जनशिल कार्यहरुगरी अर्थ आर्जनका साथै वृत्तिविकास गर्न सहभागीहरुलाई उत्प्रेरित गरे ।
सामाजिक संजालको व्यापक प्रयोग र त्यसको सहि सदुपयोग नभैरहेको अवस्थामा अब विद्यार्थीहरुलाई त्यसको उचित उपयोग गर्दै ज्ञानको भण्डार बढाउन र अर्थ आर्जनको साधन बनाउन सिर्जनशिल कामकालागी ब्यवसायीक ट्रोल, मिडीया, रिल आदि बनाउन सिकाईने क्याम्पस प्रमुख दीपक ढकाल ढकालले बताए ।
क्याम्पस प्रमुख दीपक ढकाल एवं प्राध्यापक गोविन्द शर्मा बस्यालको संचालनमा भएको कार्यक्रममा स्कलर्स होम स्कुलका सहप्राचार्य टीकाराम गौतम, प्लस टु संयोजक चेत नारायण पन्थी स्टेरलाइङ्ग इन्टरनेशलन स्कुलका प्रमुख धिरेन राकस, सुरज शाक्य लगायतले धारणा राखेका थिए । कार्यक्रममा ६५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

Next Post ≫

तिलोत्तमा व्यापार महोत्सव आजदेखि, मुख्यमन्त्रीले उदघाटन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क