Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 42)

मुख्य समाचार

लुम्बिनी फोटोग्राफर संघको १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम

लुम्बिनी फोटोग्राफर संघको १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0

बुटवल । फोटो ग्राफरहरुको हक हित र व्यवसायिक फोटो ग्राफीको विकासमा समर्पित संस्था लुम्बिनी फोटोग्राफर संघ बुटवलको १८ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षता र बुटवल उप महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा भएको बार्षिक साधारणसभामा पुराना तथा नयाँ फोटोग्राफर एबम सल्लाहकारहरुलाई सम्मानगर्दै संस्थाका गतिविधि, […]

मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई

मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0

भैरहवा । भैरहवामा सम्पन्न मैत्रीपूर्ण फुटसलमा जिल्ला सुरक्षा समितिले उपाधि जितेको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा बुधबार भैरहवामा आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा लुम्बिनी प्रेस क्लब बी टिमलाई ५–२ गोल अन्तरले पराजित गर्दै जिल्ला सुरक्षा समिति, रुपन्देहीले उपाधि जितेको हो । यसअघि जिल्ला सुरक्षा समितिले उद्योग ब्यापार संगठन, रुपन्देहीलाई पेनाल्टी […]

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन : औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0

बुटवल । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलाले उद्योगबाट उत्पादित बस्तुको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसंगै […]

१३ थान अबैध सालको गोलिया काठ प्रहरी नियन्त्रणमा

१३ थान अबैध सालको गोलिया काठ प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0

भैरहवा । रुपन्देही प्रहरीले अबैध सालको काठ नियन्त्रणमा लिएको छ । यही पुस ८ गते जिल्लाको कञ्चन गाउँपालिका वडा नं.१ एकतानगरमा अबैध रुपमा काठ ओसारपसार भैईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी र प्रहरी चौकी व्यहोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले १३ थान गोलिया (५४.४३ क्युफिट) काठ नियन्त्रणमा लिएको हो । प्रहरीले अन्दाजी १ […]

राजश्व चुहावट र सीमा अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

राजश्व चुहावट र सीमा अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

संसारपोस्ट संवाददाता · २ पुष २०८१ · 0

भैरहवा । गृहमन्त्री रमेश लेखकले लुम्बिनीमा बढ्दै गएको राजश्व चुहावटबारे गम्भीर चासो लिनुभएको छ । उहांले सीमा अपराध नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिनुभयो । गृहमन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मंगलबार भैरहवामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न […]

बुटवलमा भोलीदेखि औद्योगिक व्यापार मेला : उर्जा मन्त्री खड्काले उद्घाटन गर्ने

बुटवलमा भोलीदेखि औद्योगिक व्यापार मेला : उर्जा मन्त्री खड्काले उद्घाटन गर्ने

संसारपोस्ट संवाददाता · २ पुष २०८१ · 0

बुटवल । बुटवलमा भोलीदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल–२०८१ गर्न लागिएको हो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग […]

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई

संसारपोस्ट संवाददाता · २ पुष २०८१ · 0

भैरहवा । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यु होराइजन माविले जितेको छ । मंगलबार भएको फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । जितसँगै होराइजने ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको देवदह […]

तिलोत्तमामा मेयरकप टि–२० क्रिकेटको तयारी : १६ टिमको सहभागिता

तिलोत्तमामा मेयरकप टि–२० क्रिकेटको तयारी : १६ टिमको सहभागिता

संसारपोस्ट संवाददाता · २ पुष २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यही पौष १० गतेदेखि मेयर कप नकआउट टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरभित्र रहेका युवा प्रतिभाहरुको खेल प्रस्फुटन गर्ने उद्देश्यका साथ तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा तिलोत्तमाका १६ वटा वडा सहभागि हुने भएका छन् । प्रतियोगितामा वडा नम्बर १२ बाहेक सबै […]

नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी, २८ गते निर्वाचन

नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी, २८ गते निर्वाचन

संसारपोस्ट संवाददाता · २६ मंसिर २०८१ · 0

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रगतिशिल र जनपत्रकार संगठनको संयुक्त प्यानलबाट विनोद परियारले उम्मेदवारी दिनुभएको छ । पाण्डे पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत हुन् […]

शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा

शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा

संसारपोस्ट संवाददाता · २६ मंसिर २०८१ · 0

तिलोत्तमा । शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीको प्रमुख आथित्यता र तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणको विशेष आथित्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा बोल्दै पूर्व मुख्यमन्त्री लिला गिरीले मानव जीवनको स्वास्थ्य र प्राकृतिक विपत्तिलाई न्यूनिकरण गर्नका लागि वन संरक्षण गर्न […]

Posts pagination

Previous 1 … 41 42 43 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क