Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 41)

मुख्य समाचार

बुटवलमा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड : ४६ विद्यालयका एक हजार पाँच सय बढी विद्यार्थी सहभागि हुने

बुटवलमा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड : ४६ विद्यालयका एक हजार पाँच सय बढी विद्यार्थी सहभागि हुने

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0

बुटवल । बुटवलमा यही पुस १६ गते मंगलबारदेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समिति बुटवलले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी यही पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चालन हुने राष्ट्रपति रनिङ […]

बुटवलमा मेला भित्रको मेला : व्युटी फेयरको उपाधि इरुमकी रानालाई

बुटवलमा मेला भित्रको मेला : व्युटी फेयरको उपाधि इरुमकी रानालाई

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0

बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आयोजना गरिएको व्यूटि फेयर २०८१ को उपाधि इरुम व्यूटि पार्लरकी ममता रानाले हात पार्नुभएको छ । उत्कृष्ट १२ मेकअप आर्टिस्ट बीच भएको ग्राण्ड फिनालेमा इरुमकी रानाले उपाधिसँगै २० हजार पुरस्कार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो । प्रतियोगितामा फस्ट रनरअप सेजल व्युटीहोमकी सेजल प्रधान, र सेकेन्ड रनरअप […]

लुम्बिनी प्रेस क्लबलाई सकारात्मक र रचनात्मक कामलाई निरन्तरता दिन सुझाव

लुम्बिनी प्रेस क्लबलाई सकारात्मक र रचनात्मक कामलाई निरन्तरता दिन सुझाव

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0

भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले यस क्षेत्रमा खेल्दै आएको भूमिका महत्पूर्ण रहेको जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, उद्योगी–व्यवसायी र अग्रज पत्रकाहरुले बताएका छन् । क्लबको १०औं स्थापना दिवसको अवसरमा आइतबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले क्लबले पत्रकारितासँगै अन्य क्षेत्रमा खेलेको भूमिका र गरेका कामको प्रशंसा गरे । भैरहवा, लुम्बिनी, धकधइ, मर्चवार सहित सिंगो रुपन्देही जिल्लासँगै […]

साई ग्लोबल कपः न्यु होराइजन ‘बी’ र साई ग्लोबल ‘ए’ विजयी

साई ग्लोबल कपः न्यु होराइजन ‘बी’ र साई ग्लोबल ‘ए’ विजयी

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0

भैरहवा । न्यु होराइजन ‘बी’ टिम र साई ग्लोबल कलेज ‘ए’ टिम भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । आइतबार भएका दुई खेलमा न्यु होराइजनले आईएसएमटी कलेजमाथि ६ रन र साई ग्लोबल कलेजले खुदाबगर कलेजमाथि ५१ रनको जित निकालेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा […]

रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण

रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0

बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । क्लवको वर्ष २०२४÷२५ को २४ औं अर्थात २३२ औं नियमित बैठकका दिन क्लवका सदस्यहरुलाई अभिमुखीकरण प्रदान गरिएको हो । रोटरीयनहरुलाई अभिमुखीकरण गर्दै डिष्ट्रिक लर्निङ फेसिलिटिङ कमिटीका चेअर लक्ष्मण ज्ञवालीले कति संख्यामा रोटरीयनहरु वृद्धि गर्यौं भन्दा पनि उनीहरुलाई रोटरीयन बनाइराख्न […]

रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ

रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0

भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका ११ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको छ । प्रहरीका अनुसार इलाका […]

रोटरी तिलोत्तमा रुपन्देहीमा दीपक भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति

रोटरी तिलोत्तमा रुपन्देहीमा दीपक भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति

संसारपोस्ट संवाददाता · १४ पुष २०८१ · 0

बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लवको बोर्ड बैठकले वर्ष २०२५र२६ का लागि दीपक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । बोर्ड बैठकले गरेको उक्त निर्णयलाई शनिबार बसेको साप्ताहिक नियमित बैठक तथा क्लव एसेम्ब्लिले अनुमोदन गरेको छ । क्लवका अध्यक्ष देबिराम पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रेसिडेन्ट ईलेक्टमा […]

लागुऔषध बिरुद्ध सिद्धार्थनगरका विद्यार्थीलाई अभिमुखिकरण

संसारपोस्ट संवाददाता · ११ पुष २०८१ · 0

भैरहवा । सिद्धार्थनगर नगरपालिका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभिमुखिकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालिका अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकालागि लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखिकरण बिहीबारदेखि सुरु गरिएको हो । सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित बेलहिया माबिबाट सुरु गरिएको अभिमुखिकरणको उद्घाटन गर्दै नगर प्रमुख ईस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यनगर्दा विद्यार्थीहरु बहकाउमा […]

भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

संसारपोस्ट संवाददाता · ११ पुष २०८१ · 0

भैरहवा । सिमावर्ती शहर भैरहवालाई थप सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकाम समेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’ (एएनपिआर) जडान गरेको हो । यहाँ हुने सवारी दुर्घटना देखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन […]

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : गायिका एलिनासंगै झुमे दर्शक

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : गायिका एलिनासंगै झुमे दर्शक

संसारपोस्ट संवाददाता · १० पुष २०८१ · 0

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच बहुचर्चित गायिका एलिना चौहानको दमदार प्रस्तुति रह्यो । आज क्रिसमस र सार्वजनिक विदा भएका कारण बुधबार मेलामा खचाखच दर्शक भरिएका थिए । उद्घोषकले मञ्चमा एलिनाको नाम उच्चारण गरेसंगै दर्शक दिर्घाबाट हुटिङको वर्षाभयो । जब एलिनाले माईक समातेर शब्द उच्चारण गरिन्, दर्शकको हुटिङको माहौल अझै बढ्यो […]

Posts pagination

Previous 1 … 40 41 42 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क