कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार अपरान्ह ४ बजेदेखि सिद्धार्थ राजमार्गमा सवारी साधन चलाउन रोक लगाएको छ । कास्कीको छोरेपाटनबाट सिद्धार्थ राजमार्ग भएर चल्ने लामो दुरीका सवारी साधन आइतबार अपरान्ह ४ बजे र छोटो दुरीका सवारी साधन ५ बजेबाट चलाउन प्रशासनले रोक लगाउने निर्णय गरेको हो । शनिबार रातिदेखि कास्की जिल्लाका विभिन्न स्थानमा भारी […]