Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 10)

मुख्य समाचार

रोटरीद्धारा बुटवल सहित देशैभरी एकसाथ ५० हजार विरुवा रोपण

रोटरीद्धारा बुटवल सहित देशैभरी एकसाथ ५० हजार विरुवा रोपण

संसारपोस्ट संवाददाता · ११ श्रावण २०८२ · 0

बुटवल ।  जलवायु परिवर्तनको मारले देशवासीले भोग्नु परेको समस्यालाई मध्यनजर गरी पर्यावरण सन्तुलनमा केही राहातको अनुभव दिलाउनका लागि रोटरीयनहरुले शनिवार ५० हजार विरुवा रोपण गरी हरित अभियानमा टेवा पुर्‍याएका छन । रोटरी ३२९२ का डिष्ट्रिक गभर्नर  विनोद कोईरालाको विशेष पहलमा देशभरी नै शनिवार वृक्षारोपण गरिएको हो । सोही अभियान अन्तर्गत रोटरी क्लव अफ बुटवलको अगुवाईमा […]

भैरहवाको बाल सुधार गृहमा एक बालकद्वारा आत्महत्या

भैरहवाको बाल सुधार गृहमा एक बालकद्वारा आत्महत्या

संसारपोस्ट संवाददाता · ११ श्रावण २०८२ · 0

भैरहवा । रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहमा एकजना बाल कैदी (बालविज्याई) ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार ती बालक (उमेरले युवा भए पनि मुद्दा दर्ता हुँदा बालक भएकाले बालकै भनिन्छ) ले आत्महत्या गरेका हुन् । दिउँसो करिब २ बजे सिद्धार्थनगर नगरपालिका–७, तिनतारा पथस्थित […]

सरकारी छापको दुरुपयोग :बुटवलका मालपोत अधिकृत अर्याल सहित दुई जना पक्राउ

सरकारी छापको दुरुपयोग :बुटवलका मालपोत अधिकृत अर्याल सहित दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · ११ श्रावण २०८२ · 0

बुटवल । सरकारी छापको दुरुपयोग गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जना पक्राउ परेका छन् । सरकारी छापको दुरुपयोग गर्दै अर्कै व्यक्तिको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल सहित अन्य २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी […]

बुटवलका दुई व्यापारी विरुद्ध ४ करोड ८३ लाख २५ हजार कर छलीेको आरोपमा मुद्दा दायर

बुटवलका दुई व्यापारी विरुद्ध ४ करोड ८३ लाख २५ हजार कर छलीेको आरोपमा मुद्दा दायर

संसारपोस्ट संवाददाता · ११ श्रावण २०८२ · 0

बुटवल । राजस्व अनुसन्धान विभागले बुटवलका दुई व्यापारी विरुद्ध कर छलीको आरोपमा अदालतमा मुद्दा दायर गरेको छ । विभागले ब्यापारीहरु अजय अग्रहरी र पशुपति अग्रहरी बिरूद्व ४ करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो मागदाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग पत्र दर्ता गरेको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल […]

लुम्बिनी प्रदेश सरकारका एक बर्षे उपलब्धि सार्वजनिक, प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै :मुख्यमन्त्री आचार्य

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८२ · 0

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको बताउनुभएको छ । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै सुशासनलाई केन्द्रविन्दुमा राखेर पाँच वर्षे रणनीतिक योजना तयार पारेको जानकारी गराउनुभयो । योजना अनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, […]

सत्यवती गाउँपालिकामा कृषक प्रोत्साहन : पहिलो बेत ब्याउने गाईलार्ई १० हजार अनुदान

सत्यवती गाउँपालिकामा कृषक प्रोत्साहन : पहिलो बेत ब्याउने गाईलार्ई १० हजार अनुदान

संसारपोस्ट संवाददाता · ९ श्रावण २०८२ · 0

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहन स्वरुप प्रति गाई रु १० हजार अनुदान उपलब्ध गराइने छ । गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि गाईका बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गरी गाईपालन तथा तिनको संरक्षण कार्यलाई प्रवद्र्धन गर्ने उदेश्यले कृषकलाई प्रोत्साहन […]

४३ औं बीपी स्मृति दिवस : बृक्षरोपण, माल्यार्पण, आश्रममा खाना र फ्रीज प्रदान

४३ औं बीपी स्मृति दिवस : बृक्षरोपण, माल्यार्पण, आश्रममा खाना र फ्रीज प्रदान

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८२ · 0

बुटवल । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा नेपाली काँग्रेसले रुपन्देहीमा विविध कार्यक्रम गरेको छ । ४३ औं बीपी स्मृति दिवसको अवसरमा मंगलबार नेपाली काँग्रेसले रुपन्देहीमा बृक्षरोपण, बीपीको शालिकमा माल्यार्पण तथा अनाथ सहयोगापेक्षीलाई खाना खुवाएको छ । नेपाली काँग्रेस रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ स्थित करहिया […]

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस : मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस : मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८२ · 0

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते आजकै दिन निधन भएको थियो । उहाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।  कोइरालाको जन्म विसं १९७१ भदौ २४ […]

लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी दुर्घटना : ५०६ जनाको मृत्यु, ५ हजार ६९१ जना घाइते

लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी दुर्घटना : ५०६ जनाको मृत्यु, ५ हजार ६९१ जना घाइते

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८२ · 0

बुटवल । लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परि ५०६ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०\०८१ मा सवारी दुर्घटनामा परि ४९६ जनाको मृत्यु भएकोमा गत आर्थिक वर्ष २०८१\०८२ मा ५०६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । जुन अघिल्लो वर्षभन्दा ९ जना बढी हो […]

रूपन्देही–३ उपनिर्वाचन : उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते

रूपन्देही–३ उपनिर्वाचन : उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८२ · 0

बुटवल । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयमा असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । उम्मेदवारहरुले मनोनयन दर्ता गरेकै दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा […]

Posts pagination

Previous 1 … 9 10 11 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क