Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मानव बेचबिखन मुद्धाको अभियुक्त ८ बर्ष पछि पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव बेचबिखन मुद्धाको अभियुक्त ८ बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · ३० असार २०८२ · 0
मानव बेचबिखन मुद्धाको अभियुक्त ८ बर्ष पछि पक्राउ
80
SHARES
ShareTweet

भैरहवा । मानव बेचविखन मुद्धाको एक अभियुक्तलाई रुपन्देही प्रहरीले ८ बर्ष पछि पक्राउ गरेको छ ।
प्रहरीले जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. ११ न्यु दुर्गानगर बस्ने बर्ष ४६ की बिष्णु माया शर्मा परियारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार निज महिलाले मिति २०७४ साल बैशाख ७ गते ३ जना महिलाहरुलाई बेचबिखन गर्न भारत हुदै कुवेत तर्फ लैजान लागेकी थिइन् । २०७४ साल देखि हाल सम्म फरार रहेकी परियारलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बुटवल उप–महानगरपालिका वडा नं. ११ मा लुकीछिपी बसेको अवस्थामा फेला पारी आज पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

शिक्षित जनशक्ति राष्ट्रसेवामा अघि बढ्नुपर्छ : प्रदेश मुख्य सचिव अधिकारी

Next Post ≫

करिव ३६ लाख बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क