Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 12)

मुख्य समाचार

लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

संसारपोस्ट संवाददाता · २८ असार २०८२ · 0

तिलोत्तमा । लायन्स क्लब अफ शंकरनगर, रुपन्देहीले बाबालिकाहरुलाई पर्यावरण प्रति जिम्मेवार र जागरुक बनाउने उद्देश्यले ‘एक बालक, एक गमला’ बितरण गरेको छ । क्लवको प्रथम बोर्ड तथा जनरल बैठकको अवसरमा ‘ग्लोवल कज’ अन्तर्गत जलवायु परिवर्तन र वातावरण शिर्षक अन्तर्गत वालवालिकहरुलाई गमला वितरण गरिएको हो । कार्यक्रममा वालवालिकाहरुलाई गमला वितरण गर्दै क्लवका रिजन चेयर पर्सन कमला […]

तिलोत्तमामा डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ सञ्चालन हुने

तिलोत्तमामा डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ सञ्चालन हुने

संसारपोस्ट संवाददाता · २७ असार २०८२ · 0

तिलोत्तमा ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ […]

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · २२ असार २०८२ · 0

कञ्चन । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं ५ गरगरेका ४५१ जना स्थानीयले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन् । उनीहरुलाई उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जग्गाधनी प्रमाणपूजा वितरण गर्नुभएको हो । सो अवसरमा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरिरहेको बताउनुभयो । उहांले जग्गाधनी प्रमाणपूर्जा […]

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

संसारपोस्ट संवाददाता · २२ असार २०८२ · 0

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्वर चार स्थित कान्ति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति चयन भएको छ । चार सदस्यीय पदका लागि शनिबार भएको निर्वाचनमा १६ जनाबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । दुई दशकसम्म कान्ति माविको व्यवस्थापन समितिमा नेतृत्व गर्दै आएको नेकपा एमाले निकटका अभिभावक भने पराजित भएकाछन् […]

१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २२ असार २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको करिव १३ लाख ४४ हजार २१० रुपैयाँ बरावरको अबैध सामान बरामद गरेको छ । प्रहरीले अबैध सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय बेलहियामा बुझाएको छ […]

नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतःखुला सिमाना ब्यवस्थापनमा जोड

नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतःखुला सिमाना ब्यवस्थापनमा जोड

संसारपोस्ट संवाददाता · २१ असार २०८२ · 0

नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतः बुटवल । नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । दुई दिने संस्थागत भ्रमणमा निस्किएको नवलपरासीको टोलीलाई शुक्रबार बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको हो । त्यस क्रममा व्यवसायीका समस्या उठान गर्दै समाधानका लागि सामुहिक प्रयासमा जोड दिईएको छ । कार्यक्रममा […]

शँकरनगर सामुदायिक वनमा महिला सशक्तिकरण र उद्यमविकास तालिम 

शँकरनगर सामुदायिक वनमा महिला सशक्तिकरण र उद्यमविकास तालिम 

संसारपोस्ट संवाददाता · २० असार २०८२ · 0

तिलोत्तमा । लुम्बिनी प्रदेशका पूर्ब मूख्यमन्त्री लिला गिरीले आरक्षणका हिसावले राज्यका हरेक निकाय तथा अन्य संघसस्थामा एक तिहाई महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गरिएपनि त्यो संख्या कम रहेको बताउनुभएको छ । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा रुपन्देहीद्वारा आयोजित महिला सशक्तिकरण, उद्यमविकास तथा गरिवी न्यूनिकरण सम्बन्धी दुई दिने तालिमको शुक्रबार उद्घाटन गर्दै पूर्व मूख्यमन्त्री गिरीले आरक्षणका हिसावले […]

करिव चारलाख बराबरका अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव चारलाख बराबरका अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १९ असार २०८२ · 0

भैरहवा । रुपन्देही प्रहरीले करिव चार लाख मूल्य बराबरका अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको तीन लाख छयासी हजार एकसय चालिस रुपैयाँ बराबरको सामान बरामद गरेको हो । प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएका सामानहरु आवश्यक […]

तिलोत्तमा उवासंघको ११ औं स्थापना दिवस: आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्यामा

तिलोत्तमा उवासंघको ११ औं स्थापना दिवस: आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्यामा

संसारपोस्ट संवाददाता · १९ असार २०८२ · 0

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ स्थापना भएको ११ वर्ष पूरा भएकोछ। रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रका उद्योगी ब्यवसायीहरुको पहलमा २०७१ सालमा उद्योगी ब्यवसायीको हक अधिकार र हिताकालागि स्थापना गरिएको ब्यवसायिक सस्था तिलोत्तमा उद्योग वाणिज्य संघले स्थापनाको ११ औं स्थापना दिवस बुधवार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा भएको स्थापना […]

रुपन्देही प्रहरीद्वारा ३ लाख बढिको अबैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा ३ लाख बढिको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · १९ असार २०८२ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको सामान बरामद गरेको छ । प्रहरीले जिल्लाका बिभिन्न ठाउंबाट करिव ३ लाख ५० हजार १०० रुपैयाँ बराबरको अबैध सामान वरामद गरी ती सामानहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ […]

Posts pagination

Previous 1 … 11 12 13 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क