Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 48)

स्वास्थ्य/शिक्षा

एम्स कलेजमा तनाव ब्यबस्थापन सेमिनार र तीज कार्यक्रम

एम्स कलेजमा तनाव ब्यबस्थापन सेमिनार र तीज कार्यक्रम

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७९ · 0

बुटवल, १२ भदौ । एम्स कलेज, बुटवलले आफ्ना अभिभावक, विद्यार्थी, प्राध्यापक एवम कर्मचारीहरुका लागि तनाव ब्यवस्थान सेमिनार सम्पन्न गरेको छ । प्रमुख श्रोत ब्यक्ति नशा एवम मनोरोग विशेषज्ञ डा. विनोद पौडेलले तनाव सिर्जना हुनुका कारण, तनाव ब्यबस्थापनका उपायहरुका साथै मानव जिवनको विभिन्न कालखण्डमा आउने तनावका बहुपक्षिय विषयहरुबारे जानकारी गराउनुभएको थियो । साथै उहांले सहभागिहरुले राखेका […]

बहिरा बाल माध्यमिक विद्यालय भैरहवामा सिप मुलक तालिम सुरु

बहिरा बाल माध्यमिक विद्यालय भैरहवामा सिप मुलक तालिम सुरु

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७९ · 0

भैरहवा, १२ भदौ । बहिरालाई दया होइन, अवसर देऊ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बहिरा बाल माध्यमिक विद्यालय भैरहवा रुपन्देहीले सिप मुलक तालिम सुरु गरेको छ । विद्यालयमा सिप कार्यक्रम अन्तर्गत सिलाईकटाई तालिमको आइतबार एक कार्यक्रमका बिच सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले उद्घाटन गर्नुभयो । सो अवसरमा वोल्दै उपमेयर अधिकारीले राज्यले बहिरा बालबालिकालाई विशेष खालको […]

मणिमुकुन्द शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट लाई

मणिमुकुन्द शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट लाई

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0

बुटवल, ११ भदौ । मणिमुकुन्द कलेज विद्यार्थी काउन्सिलको आयोजनामा मणिमुकुन्द कलेज बुटवलमा सञ्चालित शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट मा.वि.ले जितेको छ । शुक्रबारदेखि शुरु भएको प्रतियोगीताको फाइनल खेलमा एभरेष्ट मा.वि.ले कालिका मानवज्ञान मा.वि.लाई ३–० को सेटमा पराजित गर्दै उपाधी जितेको हो । प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.ले द्धित्तीय स्थान हात पारेको छ भने न्यू होराइजन मा.वि.तृतिय […]

मणिमुकुन्द कलेजमा शिक्षिका भलिबल प्रतियोगिता शुरु

मणिमुकुन्द कलेजमा शिक्षिका भलिबल प्रतियोगिता शुरु

संसारपोस्ट संवाददाता · १० भाद्र २०७९ · 0

बुटवल, १० भदौ । मणिमुकुन्द कलेज बुटवलमा शुक्रबारदेखि शिक्षिका भलिवल प्रतियोगिता शुरु भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको मणिमुकुन्द कलेज व्यावस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीले उद्घाटन गरे । प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न उद्घाटन खेलमा एभरेष्ट माबि बिजयी भएको छ । कान्ति माबि बुटवललाई २ – ० […]

शान्ति नमुना माविमा नेपालकै पहिलो अटिजम विद्यालय सञ्चालन

शान्ति नमुना माविमा नेपालकै पहिलो अटिजम विद्यालय सञ्चालन

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७९ · 0

तिलोत्तमा, ८ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले नेपालमै पहिलो अटिजम विद्यालय संचालनमा ल्याएको छ । बुधबार विद्यालयले आयोजना गरेको विशेष कार्यक्रमका विच लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले अटिजम भवनको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खाँले अटिजम भएका बालबालिकाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, […]

नेपाल नियमित रक्तदाता संघ रुपन्देही आफ्नै भवनमा

नेपाल नियमित रक्तदाता संघ रुपन्देही आफ्नै भवनमा

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७९ · 0

मानविय कार्य गर्नेलाई सहयोग गर्नुपर्ने नगर प्रमुख पाण्डेको भनाई बुटवल, २९ साउन । रक्तदान गर्न चाहनेहरुकालागि बुटवलमा निजी क्षेत्रका संस्थाहरुलाई स्थायी र व्यवस्थित ठाउं अभावको समस्या रहेकोमा अब भने त्यस्तो समस्या नहुने भएको छ । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले बुटवलको सडक डिभिजन परिसरमा सुविधा सम्पन्न कार्यालय भवन बनाएपछि रक्तदानकालागि सहजहुने भएको हो । चन्दादाताहरुको […]

शिक्षाका लागि संख्याभन्दा शैक्षिक मापनमा ध्यान दिन जरुरी

शिक्षाका लागि संख्याभन्दा शैक्षिक मापनमा ध्यान दिन जरुरी

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७९ · 0

बुटवल, २८ साउन । वालवालिकालाई कस्तो बनाउने भन्ने विषय अभिभावकको बढी जिम्मेवारी र महत्व हुने बुटवलमा आयोजित एक कार्यक्रममा वोल्नेहरुले बताएका छन् । अभिभावक संघ रुपन्देही र अभिभावक महासंघ लुम्बिनी प्रदेशको सम्युक्त आयोजनामा शनिवार यस क्षेत्रकै नमूना विद्यालय कालिका मानव ज्ञानका अभिभावकहरुको अभिमुखिकरण कार्यक्रममा वोल्नेहरुले शिक्षक विद्यालय भन्दा पनि अभिभावक विद्यार्थीकालागि बढी सचेत र जिम्मेवारी […]

रुपन्देही कोभिड–१९ बिरुद्धको पूर्ण खोप र नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

रुपन्देही कोभिड–१९ बिरुद्धको पूर्ण खोप र नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७९ · 0

भैरहवा, २७ साउन । रुपन्देही जिल्लालाई कोभिड–१९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ । रुपन्देही जिल्लामा कुल जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ जना मध्ये १२ बर्ष भन्दा माथिको जनसंख्या ८ लाख ३५ हजार ७ सय ९० जना रहेकोमा लक्ष्यभन्दा बढी अर्थात […]

तिव्र गतिमा सवारी चलाउनेहरुलाई कार्वाही गर्न ट्राफिक प्रहरीको अभियान

तिव्र गतिमा सवारी चलाउनेहरुलाई कार्वाही गर्न ट्राफिक प्रहरीको अभियान

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७९ · 0

भैरहवा, २६ साउन । तिव्र गतिमा सवारी चलाउनेहरुलाई ट्राफिक प्रहरीले कार्वाही गर्न शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले तिव्र गतिमा सवारी चलाउनेहरुका लागि ओभर स्पिड डिटेक्सन ‘राडार गन’को माध्यमबाट कार्वाही गर्न शुरु गरेको हो । ट्राफिक प्रहरीले बिभिन्न बहाना गरेर जरिवानाबाट जोगिन खोज्नेहरुको लागि यो ‘राडार गन’ ले प्रमाण पनि दिने गरेको […]

बुटवलमा विजनेश इन्कुवेशन तालिम कार्यक्रम सुरु

बुटवलमा विजनेश इन्कुवेशन तालिम कार्यक्रम सुरु

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७९ · 0

बुटवल, २५ साउन । बुटवलमा विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा विजनेश इन्कुवेशन कार्यक्रम सुरु गरिएको हो । मंगलबारदेखि सुरु गरिएको विजनेश इन्कुवेशन कार्यक्रम मास्टर क्लास (तालिम)को उद्घाटन गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले […]

Posts pagination

Previous 1 … 47 48 49 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क