Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ मणिमुकुन्द शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट लाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मणिमुकुन्द शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट लाई

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0
मणिमुकुन्द शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट लाई
70
SHARES
ShareTweet

बुटवल, ११ भदौ । मणिमुकुन्द कलेज विद्यार्थी काउन्सिलको आयोजनामा मणिमुकुन्द कलेज बुटवलमा सञ्चालित शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट मा.वि.ले जितेको छ । शुक्रबारदेखि शुरु भएको प्रतियोगीताको फाइनल खेलमा एभरेष्ट मा.वि.ले कालिका मानवज्ञान मा.वि.लाई ३–० को सेटमा पराजित गर्दै उपाधी जितेको हो । प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.ले द्धित्तीय स्थान हात पारेको छ भने न्यू होराइजन मा.वि.तृतिय बन्न सफल भयो ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको शुक्रबार मणिमुकुन्द कलेज व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताका विजेता टिमलाई रोटरी क्लव अफ बुटवलकी पुर्व अध्यक्ष भगवती पाण्डे, क्याम्पस प्रमुख टुकबहादुर क्षेत्री, सह–प्राचार्य दिवाकर खनाल, व्यवस्थापन संकाय संयोजक पशुपति चौधरी, दिनेश पाण्डे, मणिमुकुन्द कलेज विद्यार्थी काउन्सिलका अध्यक्ष दिपेन्द्र पाण्डे, झरना अर्याललगायतले कप, मेडल र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । हरितालिका तिजको अवसरमा आयोजित उक्त प्रतियोगीतामा प्रथम, द्धित्तीय र तृतिय हुने टिमसंग सामुहिक दर खाने कार्यक्रमसमेत सम्पन्न भएको छ । बिभिन्न विद्यालयका शिक्षिकाहरुबिच आत्मिय सम्बन्ध बिकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् ।

≪ Previous Post

बुटवलमा सवा अर्ब लागतमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

Next Post ≫

गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजको तीज मिलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क