Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 47)

स्वास्थ्य/शिक्षा

मानव अधिकारमैत्री नीति निर्माणमा जिसस प्रमुख चापाईँको जोड

मानव अधिकारमैत्री नीति निर्माणमा जिसस प्रमुख चापाईँको जोड

संसारपोस्ट संवाददाता · २ आश्विन २०७९ · 0

बुटवल, २ असोज । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाईँले मानव अधिकार प्रवद्र्धनको अभियानमा अभियन्तासंग आफूपनि सँगसँगै रहेको बताएका छन् । उनले मानिसको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने बताउँदै यो मानवतावादी अभियानमा आफू पनि सँगसँगै रहेको बताए । एम्नेस्टी इन्टरनेशनल नेपालले आईतबार बुटवलमा आयोजना गरेको मानव अधिकार शिक्षा कार्यक्रममा बोल्दै उनले मानवअधिकारको प्रवद्र्धनमा अभियन्ताको […]

परिवार नियोजन दिवस : सेवाको समता मुलक पहुँचका लागि थप लगानी आवश्यकता

परिवार नियोजन दिवस : सेवाको समता मुलक पहुँचका लागि थप लगानी आवश्यकता

संसारपोस्ट संवाददाता · २ आश्विन २०७९ · 0

बुटवल, २ असोज । नेपालमा परिवार योजना (नियोजन) कार्यक्रम लागु भएको ६३ बर्ष भएपनि सबै समुदायका ब्यक्ति यो सेवाबाट लाभान्वित हुन सकेका छैनन्। यो सेवाको समता मुलक पहुँचका लागि थप लगानी एवम् प्रयासको आवश्यकता रहेको बताईएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले नवौ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताईएको हो। सरकारले […]

देशभरका उत्कृष्ट ६ विद्यालयमा बुटवलको कालिका मानवज्ञान

देशभरका उत्कृष्ट ६ विद्यालयमा बुटवलको कालिका मानवज्ञान

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७९ · 0

बुटवल, ३१ भदौ । देशभरका करिब ४ हजार ८ सय सामुदायिक माध्यमिक विद्यालयमा गरिएको परीक्षणमा बुटवलको कालिका मानवज्ञान मावि उत्कृष्ट पांचौंमा परेको छ । विज्ञहरू खटाएर शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६ वर्ष लगाएर गरेको स्थलगत अध्ययनमा कालिकासहित ६ वटा मावि मात्रै अब्बल देखिएका छन् । यसअघि कालिका लगातार सर्वोत्कृष्ट हुंदै आएको थियो । यो अध्ययनमा […]

तिलोत्तमा नगरपालिकामा बाली उपचार शिविर सञ्चालन

तिलोत्तमा नगरपालिकामा बाली उपचार शिविर सञ्चालन

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७९ · 0

तिलोत्तमा, २८ भदौ । किसानले लगाएको धानखेतीमा समस्या देखिन थालेसंगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बाली उपचार शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले किसानहरुको धानखेतीमा समस्या देखिएकोले शिविर सञ्चालन गरेको बताउनुभयो । किसानहरुले लगाएको धान पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसंगै रोगको पहिचान सहित उपचारको प्रवन्ध मिलाउनको लागि शिविर सञ्चालन […]

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७९ · 0

तिलोत्तमा, २७ भदौ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता हुन लागेको हो । यहि भदौ ३० गतेदेखि हुने सेभेन ए साइड फुटवल प्रतियोगितामा करीव ३० समूहको सहभागिता रहने छ […]

बुटवलबाट बेपत्ता भएका तीन बालक भारतमा फेला परे

बुटवलबाट बेपत्ता भएका तीन बालक भारतमा फेला परे

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७९ · 0

बुटवल, २६ भदौ । रुपन्देहीको बुटवलबाट बेपत्ता भएका तीन जना बालक भारतको मुम्बईमा फेला परेका छन् । बुटवल उपमहानगरपालिका–११ न्यु दुर्गानगर बस्ने १४ वर्षका सागर पौडेल, १५ वर्षका प्रदीप पन्थी र १६ वर्षका समिर लम्साल शुक्रबार बुटवलबाट बेपत्ता भएका थिए । उनीहरु विद्यालय जान निस्किए सँगै बेपत्ता भएका थिए । उनीहरु बुटवल–११ देवीनगरमा रहेको नवीन […]

रुपन्देहीका सात विद्यालयको सातौं हव सम्मेलन शान्ति नमुनामा

रुपन्देहीका सात विद्यालयको सातौं हव सम्मेलन शान्ति नमुनामा

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७९ · 0

तिलोत्तमा, २६ भदौ । रुपन्देहीका ७ वटा सामुदायिक विद्यालयको सहभागीतामा स्टुडेन्ट क्वालिटी सर्कलको सातौं हव सम्मेलन भएको छ । सिद्धार्थ हवको आतिथ्यतामा तिलोत्तमा नगरपालिकाको मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा भएको सम्मेलनमा २ सय १० जना विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले शिक्षा बिना समाजको परिवर्तन […]

आजदेखि सोह्र श्राद्ध शुरु

आजदेखि सोह्र श्राद्ध शुरु

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७९ · 0

बुटवल, २६ भदौ । आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि प्रारम्भ भएको हो । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरी पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथि देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ […]

नेश्नल प्याब्सन हाजिरी जवाफको उपाधि सुनगाभालाई

नेश्नल प्याब्सन हाजिरी जवाफको उपाधि सुनगाभालाई

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७९ · 0

बुटवल, २४ भदौ । नेश्नल प्याब्सन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सैनामैनाको सुनगाभा ईङलिस माध्यमिक विद्यालयले जितेको छ । रुपन्देही जिल्ला भरीका झण्डै दुई दर्जन संस्थागत विद्यालयहरु सहभागि भएको प्रतियोगिताको उपाधि सहित सुनगाभाले शिल्ड, प्रमाणपत्र तथा नगद जितेको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेश्नल प्याब्सन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको जिल्ला […]

शान्ति नमुनामा अभिभावक भेला

शान्ति नमुनामा अभिभावक भेला

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७९ · 0

तिलोत्तमा, २४ भदौ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार अभिभावक भेला गरिएको छ । कक्षा ९ मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो । कार्यक्रममा विद्यालयका नेपाली माध्यम संयोजक लोकनाथ कंडेल, अङ्ज्रेजी माध्यम संयोजक दिपेन्द्र शाक्य, कक्षा […]

Posts pagination

Previous 1 … 46 47 48 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क