Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 46)

स्वास्थ्य/शिक्षा

श्रृङ्गेश्वर धाममा छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि सम्झौता

श्रृङ्गेश्वर धाममा छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि सम्झौता

संसारपोस्ट संवाददाता · १० आश्विन २०७९ · 0

बुटवलका स्व. खेम पुनको स्मृतिमा छोरी शिक्षा कार्यक्रम बुटवल, १० असोज । खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठान बुटवलले छोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुटवलका उद्योगी व्यवसायी तथा समाजसेवी स्व. खेम पुनको स्मृतिमा स्थापना गरिएको खेम–ओमि पुन कल्याणकारी प्रतिष्ठान बुटवलले छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि प्रकृया शुरु गरेको छ । आउने शैक्षिक सत्रदेखि छोरी […]

सरकारका योजनाहरु जलवायु अनुकुलन हुनेतर्फ केन्द्रीत हुनुपर्ने विज्ञहरुको सुझाव

सरकारका योजनाहरु जलवायु अनुकुलन हुनेतर्फ केन्द्रीत हुनुपर्ने विज्ञहरुको सुझाव

संसारपोस्ट संवाददाता · १० आश्विन २०७९ · 0

बुटवल, १० असोज । जलवायु परिवर्तनका असरहरुले खाद्यसुरक्षा, जनजीवनमा जोखिम निम्त्याइ रहेको भन्दै विज्ञहरुले त्यस्ता जोखिम न्युनिकरण योजना ल्याउन तीन तहकै सरकारलाई सुझाव दिएका छन् । सरकारका योजनाहरु जलवायु अनुकुलन हुनेतर्फ केन्द्रीत हुनुपर्ने भन्दै विज्ञहरुले त्यसो हुन नसके थप क्षति बेहोर्नुपर्ने अवस्था आउने चेतावनी दिए । अन्नपूर्ण मिडिया नेटवर्कले सोमबार बुटवलमा आयोजना गरेको ‘जलवायु परिवर्तन […]

सिद्धार्थ डायग्नोष्टिक सेन्टरद्वारा दशैँ मिलन कार्यक्रम

सिद्धार्थ डायग्नोष्टिक सेन्टरद्वारा दशैँ मिलन कार्यक्रम

संसारपोस्ट संवाददाता · १० आश्विन २०७९ · 0

बुटवल, १० असोज । बुटवल–६ श्रवणपथस्थित ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रालि’को प्रथम पूर्ण बैठक तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र अर्यालको अध्यक्षता, रसायन शास्त्रका प्राध्यापक बसन्तराज खनालको प्रमुख आतिथ्यता, संस्थाका सल्लाकार डा.तिलक भुषाल र डा.अरुणकुमार क्षेत्रीको विशिष्ट […]

रुपन्देहीका सर्जकहरुको विवरण समावेस गरिएको स्रष्टाकोशको लोकार्पण

रुपन्देहीका सर्जकहरुको विवरण समावेस गरिएको स्रष्टाकोशको लोकार्पण

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७९ · 0

बुटवल, ८ असोज । साहित्यकार पुरुषोत्तम पाण्डेयको सङ्कलन तथा सम्पादनमा लुम्बिनी वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित रुपन्देही स्रष्टाकोश लोकार्पण भएको छ । स्रष्टाकोशमा रुपन्देहीमा विगत र वर्तमानमा साहित्य र समालोचनाको क्षेत्रमा क्रियाशील दुई सय सात जना साहित्यकार, उनान्नब्बे जना गायक, सङ्गीतकार, निर्देशक र अभिनयकर्मी तथा सत्चालिस जना चित्रकार तथा मूर्तिकार एवम् छ जना संस्कृतिविद्हरूको व्यक्तिगत र कृतिगत […]

शान्तिमा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा

शान्तिमा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७९ · 0

तिलोत्तमा, ८ असोज । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा भएको छ । रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा शनिबार क्वाटर फाइनलका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने टिमको टुङ्गो लागेको हो । आज भएको पहिलो क्वाटर फाइनल खेलमा शान्ति […]

बुटवल नयाँ बसपार्कमा बुटवल उपमहानगरद्वारा सहायता कक्ष स्थापना

बुटवल नयाँ बसपार्कमा बुटवल उपमहानगरद्वारा सहायता कक्ष स्थापना

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७९ · 0

बुटवल, ६ असोज । बुटवल उपमहानगरपालिकाले चाडपर्वलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले उपमहानगरपालिकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो । सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य […]

रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी

रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७९ · 0

बुटवल, ६ असोज । सिकलसेल र अटिजम विरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अटिजम भएका बालबालिको लागि रुपन्देहीमा विशेष विद्यालय सञ्चालनको तयारी गरेको छ । क्लवले अटिजम विशेष विद्यालय सञ्चालनको लागि आवश्यक अध्ययन गरिरहेको क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी गराए । अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम […]

सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्नेमा जोड

सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्नेमा जोड

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७९ · 0

बुटवल, ४ असोज । सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजना र मिडिया एड्भोकेसीको संयोजनमा मंगलबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले सरकारी कार्यालयहरु अझै लैंगीकमैत्री बन्न नसकेको भन्दै लैंगीकमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् । लामो समयदेखि सरकारी कार्यालयहरुमा शिशु स्याहार केन्द्र लगायतका पुर्वाधार हुनुपर्ने आवाज उठेपनि अधिकांस कार्यालयहरुमा […]

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनीमा छनोट प्रतियोगिता सुरु

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनीमा छनोट प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · २ आश्विन २०७९ · 0

न्वारनदेखिको बल लगाएर प्रतिस्पर्धामा उत्रिन मुख्यमन्त्री केसीका आग्रह बुटवल,२ असोज । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशस्तरीय विभिन्न विधामा छनोट प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा भएको प्रतियोगिताको आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले पोखरामा हुने […]

शान्ति नमुनाको खेलमा ज्ञानगंगा बिजयी

शान्ति नमुनाको खेलमा ज्ञानगंगा बिजयी

संसारपोस्ट संवाददाता · २ आश्विन २०७९ · 0

तिलोत्तमा, २ असोज । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत आज (आइतबार) भएको खेलमा ज्ञानगंगा पाठशाला बिजयी भएको छ । गिर्वाण सरस्वती संस्कृत तथा साधरण मा.वि. लाई ८–० को गोल अन्तरले हराउदै ज्ञानगंगा अघिल्लो चरणमा प्रवेश गरेको हो । ज्ञानगंगाका लागि बिशाल राना र […]

Posts pagination

Previous 1 … 45 46 47 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क