Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्नेमा जोड
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्नेमा जोड

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७९ · 0
सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्नेमा जोड
50
SHARES
ShareTweet

बुटवल, ४ असोज । सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजना र मिडिया एड्भोकेसीको संयोजनमा मंगलबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले सरकारी कार्यालयहरु अझै लैंगीकमैत्री बन्न नसकेको भन्दै लैंगीकमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।
लामो समयदेखि सरकारी कार्यालयहरुमा शिशु स्याहार केन्द्र लगायतका पुर्वाधार हुनुपर्ने आवाज उठेपनि अधिकांस कार्यालयहरुमा त्यस्तो ब्यवस्था नभएको भन्दै उनीहरुले जिम्मेवार अधिकारीहरुले त्यसमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
लुम्बिनी प्रदेश सभा सचिब दुर्लभकुमार पुनको सभापतित्वमा भएको कार्यक्रममा मिडिया एड्भोकेसीकी बबिता बस्नेत,पत्रकार अमृता अनमोलले सहजिकरण गरेका थिए ।

≪ Previous Post

प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन फागुनमा

Next Post ≫

धानबालीमा क्षति भएका तिलोत्तमाका किसानले पाए क्षतिपूर्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क