Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 45)

स्वास्थ्य/शिक्षा

साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा

साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा

संसारपोस्ट संवाददाता · १४ पुष २०७९ · 0

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै न्यु होराइजन कलेज फाइनल प्रवेश गरेको छ । न्यु होराइजनले शान्ति नमूना उच्च माविलाई एक सय रनको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । यस्तै, बिहीबारै भएको अन्तिम क्वाटरफाइनल खेलमा […]

अन्तरविद्यालय क्रिकेट : सेमिफाइनल समिकरण पुरा

अन्तरविद्यालय क्रिकेट : सेमिफाइनल समिकरण पुरा

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७९ · 0

भैरहवा । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको सेमिफाइनल समिकरण पूरा भएको । आयोजक संस्था रुपन्देही क्रिकेट संघका अनुसार काशी नोबल एकेडेमी, भैरहवा, लुम्बिनी शिक्षा निकेतन, मायादेवी, शान्ति नमूना मावि, मणिग्राम र साइग्लोबल स्कूल, भैरहवा सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिता अन्तर्गत बिहीबार भएका दुई खेलमा विजयी हुँदै काशी नोबल र […]

लैंगिक हिंसा न्यूनिकरणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने

लैंगिक हिंसा न्यूनिकरणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७९ · 0

बुटवल । बुटवलमा आयोजित एक कार्यक्रममा सहभागि सरोकारवालाहरुले लैंगिक हिंसा न्यूनिकरणका लागि सबैपक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा विहिबार बुटवलमा आयोजित लैङ्गिक हिंसा न्यूनिकरणमा मिडिया र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने धारणा राख्दै उनीहरुले मिडियाले हिंसा […]

बुटवल १३ र १७ मा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

बुटवल १३ र १७ मा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने […]

अन्तर विद्यालय क्रिकेट : लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी

अन्तर विद्यालय क्रिकेट : लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

भैरहवा । रुपन्देही सदरमुकाम भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तर विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र साइग्लोबल स्कूल, भैरहवा विजयी भएका छन् । लुम्बिनीले न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कूल, बुटवललाई ७१ रन र साइग्लोबलले होराइजन जीबीएस स्कूल, बुटवललाई १ विकेटले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा भएको […]

घरदैलोमा बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्यबारे भुसालको बढी चासो

घरदैलोमा बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्यबारे भुसालको बढी चासो

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0

देवदह । कार्तिकको अन्तिम साता जाडो बढ्दैछ । विहानीपख बाक्लो कुहिरोले बस्ती ढपक्कै ढाकेको छ । थोरै परको बस्तु पनि ठम्याउन मुस्किलपर्छ । तर मौसम चिसिएपनि निर्वाचनको माहोल दिनानुदिन तात्दैछ । राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरू विहान सबेरैदेखि राती अवेरसम्म मतदाता भेटघाटमा व्यस्त छन् । सबै उम्मेदवारलाई आफ्ना चुनावी एजेन्डा र विचारहरू मतदातामाझ पुर्याउन भ्याइनभ्याइछ […]

अक्सफोर्डद्वारा उत्कृष्ट नतिजा ल्याउने ५४ विद्यार्थीलाई नगद सहित पुरस्कृत

अक्सफोर्डद्वारा उत्कृष्ट नतिजा ल्याउने ५४ विद्यार्थीलाई नगद सहित पुरस्कृत

संसारपोस्ट संवाददाता · २० कार्तिक २०७९ · 0

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तर्गत प्रथम त्रैमासिक परीक्षामा उत्र्तीण भएका विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको छ । असोज महिनामा लिएको प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै अक्सफोर्डमा अध्ययनरत ५४ जना विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्ति सहित पुरस्कृत गरिएको हो । दशजोड दुईको परीक्षामा सम्मिलित परीक्षार्थीहरु मध्ये […]

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र निर्वाह भत्ताको व्यवस्था गर्छौं : पूर्व अर्थमन्त्री पौडेल

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र निर्वाह भत्ताको व्यवस्था गर्छौं : पूर्व अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · २० कार्तिक २०७९ · 0

बुटवल । पूर्व खेलकुद तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीले बुटवलमा आयोजना गरेको खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै उहांले देशका लागि खेलेर नाम उचो बनाउने खेलाडीहरुलाई सम्मानित तरिकाले बा“च्ने आधार बनाउने बताउनुभयो । […]

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७९ · 0

बुटवल, १० कात्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् […]

आज बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

आज बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

काठमाडौं, २ कात्तिक । सरकारले आज बुधबार देशभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ […]

Posts pagination

Previous 1 … 44 45 46 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क