Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 44)

स्वास्थ्य/शिक्षा

रूपन्देही सुपरलिगः गोलपार्क क्रिकेट क्लब एक रनले विजय

रूपन्देही सुपरलिगः गोलपार्क क्रिकेट क्लब एक रनले विजय

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७९ · 0

भैरहवा । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बिहीबारकोे खेलमा गोलपार्क क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई एक रनले पराजित गर्दै जित निकालेको छ । टस जितेर पहिला ब्याटिङ गरेको गोलपार्कले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रनको योगफल बनायो । उसका […]

रुपन्देही सुपरलिग : बुटवल राइनोजलाई सफलता

रुपन्देही सुपरलिग : बुटवल राइनोजलाई सफलता

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७९ · 0

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बुधबारकोे खेलमा बुटवल राइनोज विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स–११ लाई २ विकेटले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मास्टर्स–११ ले निर्धारित ५० ओभरको खेलमा ३२.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ४५ रनको […]

१३ स्वर्णसहित कुंवरवर्तीले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१३ स्वर्णसहित कुंवरवर्तीले जित्यो राष्ट्रपति रनिङ शिल्ड

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा भएको चौथो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ स्वर्ण पदक जित्दै कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा–८ च्याम्पियन भएको छ । कुल ३० स्वर्ण पदक मध्ये १३ वटा इभेन्टका खेलमा कुंवरवर्ती बोर्डिङले जित निकाल्दै च्याम्पियन भएको हो । यो संगै कुंवरवर्तीले रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ । वडा नम्बर ४ […]

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

संसारपोस्ट संवाददाता · २५ माघ २०७९ · 0

बुटवल । पाँचौ संस्करणको राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता रुपन्देहीको बुटवलमा हुंदैछ । रुपन्देही लन टेनिस संघको आयोजना बुटवल देबीनगर स्थित लन टेनिस कम्प्लेक्समा प्रतियोगिता आयेजना गरिएको रुपन्देही लन टेनिस संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा लन टेनिस संघका रुपन्देही अध्यक्ष गोपाल ज्ञवालीले बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा यो वर्ष […]

शँकरनगर सामुदायिक वनमा ब्लड सुगर र कोलेस्ट्रोलको निशुल्क परीक्षण

शँकरनगर सामुदायिक वनमा ब्लड सुगर र कोलेस्ट्रोलको निशुल्क परीक्षण

संसारपोस्ट संवाददाता · १९ माघ २०७९ · 0

तिलोत्तमा, १९ माघ । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले समूहको वार्षिक कार्यक्रम अनुसार समूहका पार्षद तथा कर्मचारीहरुको ब्लड सुगर र लिपिड प्रोफाइल अन्तर्गत कोलेस्ट्रोलको निशुल्क परीक्षण गराएको छ । सामुदायिक वनको आयोजना र शँकरनगर स्वास्थ्य चौकी तिलोत्तमा २ को प्राविधिक सहयोगमा समूहको कार्यालय प्राङ्गणमा कार्यसमिति, पार्षद, सल्लाहाकार तथा कर्मचारीहरुको निशुल्क स्वास्थ्य परीक्षण […]

बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

बुटवलमा जापान सरकारको सवा ३ करोडको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

बुटवल । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको छ । जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख गरि ३ करोड १४ लाख रुपैयाँ लागत लाग्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतिपूर र वडा नं. १३ को बेलबासमा १६–१६ […]

बुटवल पब्लिकको १९ औँ बार्षिक उत्सवमा पत्रकार भुसाल र जिसी सम्मानित

बुटवल पब्लिकको १९ औँ बार्षिक उत्सवमा पत्रकार भुसाल र जिसी सम्मानित

संसारपोस्ट संवाददाता · २७ पुष २०७९ · 0

बुटवल । बुटवल पब्लिक स्कूलले आफ्नो १९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा २ जना पत्रकारलाई सम्मान गरेको छ । राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाल र दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक यानेन्द्र जिसीलाई पत्रकारिताको माध्यमवाट शैक्षिक क्षेत्रमा पुराएको योगदानको कदर गर्दै विद्यालयले नगद सहित सम्मान गरेको हो । त्यस्तै विद्यालयले विद्यालयका शिक्षक कर्मचारी र […]

एफइसी धनकोष सहकारीको स्थापना दिवसमा रक्तदान

एफइसी धनकोष सहकारीको स्थापना दिवसमा रक्तदान

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

तिलोत्तमा । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले बिहीबार रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २८ औं स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिनुभयो । संस्थाले शेयर सदस्य रामप्रसाद सुवेदीको […]

जि ट्वान्टी फाईभ क्लवद्वारा रक्तदान :६५ जनाले गरे रक्तदान 

जि ट्वान्टी फाईभ क्लवद्वारा रक्तदान :६५ जनाले गरे रक्तदान 

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा गठन गरिएको जी ट्वान्टी फाईभ क्लवले रक्तदान कार्यक्रम गरेको छ । क्लवले रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा विहिबार बुटवल ११ देवीनगर चौपारीमा रक्तदान कार्यक्रम गरेको हो । क्लवले वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । यो सातौं रक्तदान कार्यक्रम हो । उक्त कार्यक्रममा क्लवका पदाधिकारी, […]

न्यु होराइजनले चुम्यो साई ग्लोबल कपको उपाधि

न्यु होराइजनले चुम्यो साई ग्लोबल कपको उपाधि

संसारपोस्ट संवाददाता · १७ पुष २०७९ · 0

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन कलेज, बुटवलले जितेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनल खेलमा काशी नोबल एकेडेमी, भैरहवालाई ४७ रनले पराजित गर्दै न्यु होराइजनले उपाधि जित्न सफल भएको हो । उपाधि बिजेता न्यु होराइजनले ४० हजार रुपैयाँ र […]

Posts pagination

Previous 1 … 43 44 45 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क