Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 49)

स्वास्थ्य/शिक्षा

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७९ · 0

कपिलवस्तु, २३ साउन । कपिलवस्तु नगरपालिकाले नगरपालिका मातहतका सामुदायिक विद्यालयहरुलाई शुल्क नलिन निर्देशन गरेको छ । जिल्ला सदरमुकाममा रहेको नगरपालिकाले पालिका मातहतका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुसंग शुल्क नलिन निर्देशन जारी गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै गत जेठ १७ गतेको नगर कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयको शिक्षा निशुल्क गर्ने निर्णय गरेकाले कुनै पनि बहानामा अभिभावकसंग […]

बुटवलमा बालबालिकालाई कोभिड विरुद्धको दोस्रो डोज खोप लगाउन शुरु

बुटवलमा बालबालिकालाई कोभिड विरुद्धको दोस्रो डोज खोप लगाउन शुरु

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७९ · 0

बुटवल, २२ साउन । बुटवल उपमहानगरपालिकामा बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप शुरु भएको छ । ५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका(५–१२ उमेर समूह) बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । उनका अनुसार आइतबारदेखि बुटवलका १०३ वटा […]

बुटवलमा लेडी जेसीज सप्ताह सुरु, वास्तु ज्ञानवारे जानकारी

बुटवलमा लेडी जेसीज सप्ताह सुरु, वास्तु ज्ञानवारे जानकारी

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७९ · 0

‘मानव जीवनशैलीका लागि वास्तु ज्ञान अति आवश्यक’ बुटवल, २२ साउन । बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु भएको छ । आईतबारदेखि सुरु भएको जेसीज सप्ताह शुभारम्भको अवसरमा वास्तु ज्ञानबारे जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले मानव जीवनशैलीका लागि वास्तु ज्ञान अति आवश्यक भएको बताएका थिए । मावन जीवनका लागि वास्तु शास्त्र र वास्तु ज्ञान […]

आज साउन १५ खिर खाने दिन :‘खिर खाऔं, आफ्नो परम्परा जोगाऔं’

आज साउन १५ खिर खाने दिन :‘खिर खाऔं, आफ्नो परम्परा जोगाऔं’

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७९ · 0

काठमाडौं, १५ साउन । आज साउन १५ गते । अर्थात्, खिर खाने दिन । हरेक वर्ष साउन १५ मा खिर खाने नेपाली परम्परा छ । नेपाल डेरी एसोसिएसनले यस वर्षको साउन १५ मा खिर खाऔं, आफ्नो परम्परा जोगाऔं भन्ने नाराका साथ देशभर सबैलाई खिर खान आव्हान गरेको छ । यस दिन देशैभर सबैले खिर खाने […]

एसईईको नतिजा भोलि सार्वजनिक हुने

एसईईको नतिजा भोलि सार्वजनिक हुने

संसारपोस्ट संवाददाता · १० श्रावण २०७९ · 0

काठमाडौं, १० साउन । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीका अनुसार बुधबार एसईईको नतिजा सार्वजनिक हुने छ । रायमाझीले भने–‘हामी अन्तिम […]

पर्रोहा बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक विकासकालागि क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता

पर्रोहा बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक विकासकालागि क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७९ · 0

बुटवल, ३ साउन । रुपन्देहीको सैनामैना नगरपालिका –४ मुर्गियास्थित पर्रोहा बहुमुखी क्याम्पसले नगरमा रहेका विभिन्न सामाजिक संघ संस्था एवम् जनप्रतिनिधीसँग छलफल अघि बढाएको छ । क्याम्पसले मंगलबार सैनामैनाका निर्वाचित नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा, उपप्रमुख विना राना, वडाध्यक्ष एवम् सदस्यहरुसँग छलफल गरेको छ । जस अन्तर्गत क्याम्पसले सैनामैना नगरपालिकासँग आगामी वर्षमा एमओयुमा उल्लेखित विषयमा सहकार्य गर्ने […]

२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

संसारपोस्ट संवाददाता · २ श्रावण २०७९ · 0

काठमाडौं, २ साउन । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । यही साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको […]

बुटवलको लुम्बिनी र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट तथा बेड निःशुल्क

बुटवलको लुम्बिनी र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट तथा बेड निःशुल्क

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0

प्रदेशका सरकारी अस्पतालमा आउने बिरामीहरुकालागि रगत पनि निःशुल्क बुटवल, १ साउन । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि बेड तथा टिकट निःशुल्क ब्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आजदेखि लागू हुनेगरी रुपन्देहीको बुटवल स्थित लुम्बिनी र दाङको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने विरामीहरुका लागि निःशुल्क बेड तथा निःशुल्क टिकटको व्यवस्था गरेको हो । […]

आज साउने संक्रान्ति पर्व मनाइँदै, छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने दिन

आज साउने संक्रान्ति पर्व मनाइँदै, छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने दिन

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0

बुटवल, १ साउन । आज साउने संक्रान्ति पर्व मनाइँदैछ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिको रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि […]

बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु : धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा टेवा

बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु : धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा टेवा

संसारपोस्ट संवाददाता · ३२ असार २०७९ · 0

बुटवल, ३२ असार । बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु भएको छ । बुटवल कोरा २०२२ को लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य सचिब जयप्रकाश भट्टराइले बुटवलको कालिका मानवज्ञान माबिबाट रिबन काटेर शुभारम्भ गर्नुभयो । सो अबसरमा बोल्दै भट्टराईले साइक्लिङ,पर्यटन र स्वास्थ्यसंग प्रत्यक्ष जोडिने बताउनुभयो । उहांले कोरा मार्फत् धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा […]

Posts pagination

Previous 1 … 48 49 50 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क