सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सोना इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिएको छ । रुपन्देहीमा सञ्चालित ५८ वटा इट्टा उद्योग मध्ये बालश्रम मुक्त घोषणा हुनेमा सोना इट्टा उद्योग पहिलो उद्योग हो । बालश्रम मुक्त उद्योग घोषण गर्नका लागि आवश्यक पर्ने सबै मापदण्ड पुुरा गरेपछि सोना इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिएको हो । उद्योगमा काम […]