Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जङ्गली च्याउ खाएर पश्चिम नवलपरासीमा एकै परिवारका ४ बालबालिका बिरामी
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

जङ्गली च्याउ खाएर पश्चिम नवलपरासीमा एकै परिवारका ४ बालबालिका बिरामी

संसारपोस्ट संवाददाता · ३० श्रावण २०८० · 0
जङ्गली च्याउ खाएर पश्चिम नवलपरासीमा एकै परिवारका ४ बालबालिका बिरामी
100
SHARES
ShareTweet

नवलपरासी । पश्चिम नवलपरासीमा जङ्गली च्याउ खाएर एकै परिवारका चार जना बालबालिका बिरामी परेका छन् । बर्दघाट नगरपालिका–१४ को आवास टोलमा बस्ने बर्मा लोहारका १३ वर्षीय छोरा किसन लोहार, छोरीहरु १५ वर्षीया अनुपमा, ११ वर्षकी आँचल र ९ वर्षकी अनु लोहार आज बिहान बिरामी भएका हुन् ।
च्याउ खाएर बिरामी परेका चारै जनाको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी गराउनु भयो ।
जङ्गली च्याउ खाएर एकै परिवारका बालबालिका बिरामी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायव निरीक्षक गोकर्ण चौहानको कमाण्डमा खटिएको टोलिले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीका अनुसार उनीहरुले कुन प्रजातिको च्याउ सेवन गरेका हुन भन्ने बारे खुल्न सकेको छैन ।

≪ Previous Post

मुगु जीप दुर्घटना, मृत्यु हुनेको संख्या ५ पुग्यो

Next Post ≫

एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशन भदौ १६ र १७, तयारी तिब्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क