भैरहवा । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर बिद्यालय टी(२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएका दुई खेलमा मनकामना इङ्गलिस बोर्डिङ हाइ स्कुल र लुम्बिनी शिक्षा निकेतन इङ्गलिस बोर्डिङ हाई स्कुल विजयी भएका छन् । मनकामनाले नेपाल नालन्दा स्कुललाइ ३ विकेटले र लुम्बिनी शिक्षा निकेतनले काशी नोबेल एकेडेमीलाइ ७ विकेटले पराजित गरेको हो । सिद्धार्थ […]