बुटवल । ‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’ले विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको क्लबले बुधबार एक कार्यक्रमको आयोजना गरी रुपन्देहीको तिलोत्तमा १४ स्थित सरस्वती आधारभूत विद्यालयका १५० जना विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गर्दै […]