Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 29)

स्वास्थ्य/शिक्षा

लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बनाईँदै

लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बनाईँदै

संसारपोस्ट संवाददाता · ४ माघ २०८० · 0

बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका (पार्क) बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागिएको फार्मेसी बाटिकाको  बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । अस्पतालको प्रस्तावमा संघले ओपिडि भवनको अगाडि डेढ […]

प्रधानमन्त्री कपः सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

प्रधानमन्त्री कपः सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

संसारपोस्ट संवाददाता · १ माघ २०८० · 0

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नारायण जोशीको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा सुदूरले ५ विकेटले जित निकालेको हो । जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ दशमलब ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य […]

प्रधानमन्त्री कपः कर्णाली प्रदेश सात विकेटले विजयी

प्रधानमन्त्री कपः कर्णाली प्रदेश सात विकेटले विजयी

संसारपोस्ट संवाददाता · १ माघ २०८० · 0

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा जितका लागि गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले ३३ दशमलब २ ओभरमा ७० बल बाँकी छँदै ३ विकेटको नोक्सानीमा १२६ रन बनाउँदै पूरा गर्यो । कर्णालीको जितमा हिमान्सु शाहीले […]

बुटवलमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी सुरु

बुटवलमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी सुरु

संसारपोस्ट संवाददाता · २६ पुष २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को तयारी लाई तिव्रता दिएको छ । माघ ४ गतेदेखि ६ गतेसम्म संचालन हुने प्रतियोगिता सम्पन गर्नको लागि विभिन समितिहरु गठन गरेर तयारीलाई तिव्रता दिएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको संयोजकत्वमा हुने प्रतियोगितामा १० वटा विधागत समिति गठन गरेर तयारीलाई तिव्र […]

राममणि क्याम्पसमा लेखापरीक्षण तथा मूल्य अभिवृद्धि कर प्रशिक्षण सम्पन्न

राममणि क्याम्पसमा लेखापरीक्षण तथा मूल्य अभिवृद्धि कर प्रशिक्षण सम्पन्न

संसारपोस्ट संवाददाता · २६ पुष २०८० · 0

मणिग्राम । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा सन्चालित लेखा, लेखापरीक्षण तथा मूल्य अभिवृद्धि कर सम्बन्धी पाँच दिने प्रशिक्षण आज (बिहीबार) सम्पन्नभएको छ । रोजगार एवम् विद्यार्थी सहायता एकाई राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको थियो । विभागका संयोजक नम्रता पाण्डेकोउ संयोजकत्वमा भएको समापन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको वृत्तिविकाशका लागि क्याम्पसले पेशागत प्रशिक्षण सञ्चालन […]

मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई

मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई

संसारपोस्ट संवाददाता · २६ पुष २०८० · 0

भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको नवौं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टिमले जितेको छ । मंगलबार सिद्धार्थनगर–१३ स्थित फुटसल मैदानमा सम्पन्न खेलमा प्रहरीको टिमले आयोजक लुम्बिनी प्रेस क्लवलाई ४–३ गोल अन्तरले पराजित गर्दै मैत्रीपूर्ण फुटसलको उपाधि जितेको हो । निर्धारित ३० मिनेटको खेलमा दुबै टिमले ३–३ गोलको […]

दुई दिने लेक एक्स्पो-२०२४ को समापन : ९ हजार बढिले गरे अवलोकन

दुई दिने लेक एक्स्पो-२०२४ को समापन : ९ हजार बढिले गरे अवलोकन

संसारपोस्ट संवाददाता · २४ पुष २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेज (लेक) मा आइतबारदेखि चलेको लेक दुई दिने लेक एक्स्पो–२०२४ सकिएको छ ।  एक्स्पोको करिव ९ हजार बढी दर्शकले अवलोकन गरेका छन । कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाका अनुसार बिभिन्न बिद्यालय, कलेजका बिद्यार्थी, शिक्षक, कर्ममचारि, अभिभावक, स्थानिय तथा सरकाारी र गैरसरकाारी निकायबाट समेत गरि करिव […]

बुटवल सहकारीको वार्षिक उत्सवमा शेयर सदस्यको आँखा र किड्नी परीक्षण

बुटवल सहकारीको वार्षिक उत्सवमा शेयर सदस्यको आँखा र किड्नी परीक्षण

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा संचालित बुटवल बहुउद्देशीय सहकारी संस्थाले आफ्नो २६ औं वार्षिक उत्सव कार्यक्रम सामाजिक गतिविधी गरि मनाएको छ । सहकारीले शेयर सदस्यहरुको आँखा परीक्षण, रक्त समूह र किड्नी परीक्षण तथा रक्तदान गरी मनाएको छ । हकारीका १५२ जना शेयर सदस्यको आँखा परीक्षण, १६४ जना शेयर सदस्यको रक्त समूह तथा किड्नी परिक्षण गर्नुका […]

एभरेष्टले गर्यो विद्यार्थीको उपचारकालागि चारलाख आर्थिक सहयोग

एभरेष्टले गर्यो विद्यार्थीको उपचारकालागि चारलाख आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिका सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माविले कक्षा चारमा अध्ययनरत एक विद्यार्थीको उपचारका लागि चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । केही महिना अगाडीबाट ब्रेन ट्युमरको समस्याबाट पीडित बनेकी विद्यार्थी क्रिष्टिना थापाको उपचारमा सघाउन विद्यालयले उनका अभिभावकलाई उक्त रकम बरावरको चेक हस्तान्तरण गरेको हो । विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले क्रिष्टिनाका अभिभावक बुटवल–६ […]

लुम्बिनी इन्जिनियरिङ्ग कलेज (लेक) मा आज देखि  लेक एक्स्पो हुदै  

लुम्बिनी इन्जिनियरिङ्ग कलेज (लेक) मा आज देखि  लेक एक्स्पो हुदै  

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0

तिलोत्तमा । तिलोत्तमा नगरपालिका -७ भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेज (लेक) मा आज देखि दुई दिने  लेक एक्स्पो–२०२४ सुरु हुदै  छ । एक्स्पोबारे जानकारी दिन शनिबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाका अनुसार विद्यार्थीहरुले निर्माण गरेका उत्कृष्ट प्रोजेक्टहरुको प्रदर्शनी गर्नका लागि एक्स्पो […]

Posts pagination

Previous 1 … 28 29 30 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क