Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 33)

स्वास्थ्य/शिक्षा

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर

संसारपोस्ट संवाददाता · २० श्रावण २०८० · 0

बुटवल । ‘सम्पूर्ण सिलाई व्यवसायीहरु एकजुट हौ’ भन्ने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ, रुपन्देहीले शनिबार बुटवल – २ उजिरसिंहनगरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । बुटवल लायन्स आँखा अस्पताल र उजिरसिंह माध्यमिक विद्यालय बुटवल– २ मैनाबगरको सहआयोजनामा भएको शिविरमा संस्थाले आफ्ना व्यवसायी सदस्य तथा कालिगढहरुलाई निःशुल्क आँखा परीक्षण तथा […]

बुटवलमा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा

बुटवलमा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा

संसारपोस्ट संवाददाता · १९ श्रावण २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा शुरु गरेको छ । नगर प्रमुख खेलराज पाण्डेयले बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट सेवा शुरुवात गर्नुभएको हो । सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रम अन्तरगत २ हजार […]

डेंगी नियन्त्रणका लागि बुटवलमा खोज र नष्ट गर अभियान शुरु

डेंगी नियन्त्रणका लागि बुटवलमा खोज र नष्ट गर अभियान शुरु

संसारपोस्ट संवाददाता · १८ श्रावण २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु गरेको छ । बुटवलको वडा नम्बर ३ चिडियाखोलाबाट खोज र नष्ट गर अभियान शुरु भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो । अभियान अन्तरगत चिडियाखोलाको बस्तीमा पानी जम्ने स्थान तथा लार्भा बस्न सक्ने स्थानको खोजी गरी नष्ट गरिएको छ । […]

बुटवल उपमहानगरले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने

बुटवल उपमहानगरले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने

संसारपोस्ट संवाददाता · १७ श्रावण २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकामा बुधबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो । उहांका अनुसार विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रम […]

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

संसारपोस्ट संवाददाता · १४ श्रावण २०८० · 0

बुटवल । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ । जस अनुसार यो वर्ष एक हजार बिरुवा रोप्न लागेको हो । गत वर्ष बैंकको १४ औं वार्षिकोत्सव पारेर बैंकले १४ हजार विरुवा […]

ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण

ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण

संसारपोस्ट संवाददाता · १२ श्रावण २०८० · 0

तिलोत्तमा । रुपन्देहिको तिलोत्तमा-४ ड्राइभरटोल स्थित ॐ महिला तथा बाल अस्पतालले महिला तथा बालबालिकाहरुको नि:शुल्क स्वास्थ्य जाँच गरेको छ । तिलोत्तमा-४ स्थित जन ज्योति उच्च माध्यमिक बिद्यालय डिङ्गरनगरमा शुक्रबार अस्पतालले महिला तथा बाल रोग सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिबिरको आयोजना गरि नि:शुल्क स्वास्थ्य जाँच गरेको हो । बिश्व हेपाटाइटिस दिवसको अवसरमा ॐ अस्पताल र रोटरी […]

तिलोत्तमा : पाठ्यपुस्तक रहित सिर्जनशील शुक्रवार

तिलोत्तमा : पाठ्यपुस्तक रहित सिर्जनशील शुक्रवार

संसारपोस्ट संवाददाता · ११ श्रावण २०८० · 0

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अबदेखि शुक्रबार विद्यार्थीहरुले विद्यालय जाँदा पुस्तक बोक्न नपर्ने भएको छ । नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम गर्ने भएकाले विद्यार्थीहरुले पाठ्यपुस्तक बोक्नु नपर्ने भएको हो । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद […]

प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा रक्तदान

प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा रक्तदान

संसारपोस्ट संवाददाता · ११ श्रावण २०८० · 0

बुटवल । प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा रक्तदान कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा वार्षिक कार्यक्रम अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै बिहिबार रक्तदान कार्यक्रम गरिएको हो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, शेयर सदस्य तथा सुभेच्छुक समेत गरी […]

तिलोत्तमामा विद्यालय र सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ विक्री वितरण र सेवन गर्न रोक

तिलोत्तमामा विद्यालय र सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ विक्री वितरण र सेवन गर्न रोक

संसारपोस्ट संवाददाता · १० श्रावण २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालय क्षेत्र तथा सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको विक्री वितरण एवं सेवन गर्न निषेध गरेको छ । तिलोत्तमा नगरपालिले सुर्तीजन्य पदार्थको विक्रि वितरण सम्बन्धी सूचनामा शिक्षण संस्था, स्वास्थ्य सम्बन्धी संस्था, वाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थललगायत सार्वजनिकस्थलबाट कम्तीमा १०० मिटर भित्रको घर पसलबाट सूर्तीजन्य […]

लुम्बिनी प्रदेशभर आँखाको नानी प्रत्यारोपण निःशुल्क

लुम्बिनी प्रदेशभर आँखाको नानी प्रत्यारोपण निःशुल्क

संसारपोस्ट संवाददाता · १० श्रावण २०८० · 0

बुटवल । लुम्बिनी प्रदेश सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क गरिदिने भएको छ । सरकारले गरेको यो निर्णयले लुम्बिनी प्रदेशभर अब आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको हो । चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था […]

Posts pagination

Previous 1 … 32 33 34 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क