Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 34)

स्वास्थ्य/शिक्षा

एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई

एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0

काठमाण्डौ । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ । हिजो भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो । जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश […]

बुटवल मिलनटोलमा रोटरीले गर्यो वृक्षरोपण

बुटवल मिलनटोलमा रोटरीले गर्यो वृक्षरोपण

संसारपोस्ट संवाददाता · ६ श्रावण २०८० · 0

बुटवल । रोटरी क्लव अफ बुटवलले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतीनगरस्थित मिलन टोलमा वृक्षरोपण गरेको हो । वृक्षारोपण कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णुप्रसाद ढकालले वृक्षरोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिनुभयो । ज्योतीनगर क्षेत्रको पहिरो नियन्त्रणका […]

बुटवलमा सरकारी इन्जिनियरिङ कलेज सञ्चालनको तयारी

बुटवलमा सरकारी इन्जिनियरिङ कलेज सञ्चालनको तयारी

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८० · 0

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तरगत बुटवलमा इन्जिनियरिङ कलेज सञ्चालनको तयारी सुरु भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको एक वर्षपछि लुम्बिनी प्रदेश सरकारले पढाइ शुरु गर्न विश्वविद्यालयको टोलीले शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहितको टोलीसँग छलफल गरेको हो । बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा. विनोदप्रसाद ढकालले चालु शैक्षिक सत्रबाट अध्ययन आरम्भ गर्ने योजना अनुसार […]

दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग

दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८० · 0

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का विद्यार्थीहरूको कम्प्युटर विषयको परीक्षा पेपरलेस अर्र्थात् निश्चित समयभित्र शिक्षकको निगरानीमा विद्यार्थीहरूलाई कम्प्युटरमै प्रश्नको उत्तर दिन लगाई प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको हो । प्रविधिमैत्री परीक्षामा […]

कान्ति माविमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता 

कान्ति माविमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता 

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८० · 0

बुटवल । बुटवल ४ स्थित कान्ति माविले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता शुक्रवार सम्पन्न गरेको छ । कक्षा १ र २ को समूह, कक्षा ३ देखि ५ को समूह, कक्षा ६ र ७ को समूह र कक्षा ८, ९ र १० को समूह बनाई तहगत रुपमा प्रतियोगिता सञ्चालन गरेको […]

शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण

शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण

संसारपोस्ट संवाददाता · २ श्रावण २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ र १२ का संयोजक राजेन्द्र के.सी., कानुन विषय संयोजक तुल्सीराम ढकाल, प्राविधिक […]

सिद्धबाबा मन्दिर परिसरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर

सिद्धबाबा मन्दिर परिसरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर

संसारपोस्ट संवाददाता · १ श्रावण २०८० · 0

पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ मा अवस्थित पवित्र धार्मिक स्थल सिद्धबाबा मन्दिर परिसरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । लायन्स क्लब अफ मणिमुकुन्द युथको आयोजना र लियो क्लब अफ बुटवल गोल्डेन जूब्ली तथा लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको सह आयोजनामा आजदेखि एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरू भएको हो । […]

जंगली च्याउ खादा रोल्पाका एकै परिवारका ३ जनाको बुटवलमा मृत्यु

जंगली च्याउ खादा रोल्पाका एकै परिवारका ३ जनाको बुटवलमा मृत्यु

संसारपोस्ट संवाददाता · ३१ असार २०८० · 0

बुटवल । जंगली च्याउ खादा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर विरामी परेका रोल्पाका ३ जनाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो । मृत्यु हुनेमा लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ, उनका ११ वर्षका छोरा सुशिल गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङ रहेका छन् । […]

गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीको शाखा बुटवलमा

गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीको शाखा बुटवलमा

संसारपोस्ट संवाददाता · ३० असार २०८० · 0

बुटवल । काठमाडौमा विगत चार वर्षदेखि संचालनमा रहेको गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीले आफनो सेवा विस्तार गर्दै आजवाट बुटवलमा शाखा कार्यालय शुभारम्भ गरेको छ । कार्यालयको रुपन्देहीका शिक्षा समन्वय समिति संयोजक दीपेन्द्र ढकालले एक समारोहका बीच शुभारम्भ गर्नु भएको हो । काठमाडौमा विगत चार वर्षदेखि संचालनमा रहेको गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीले आफनो सेवा विस्तार गर्दै शनिवार […]

मातृ मृत्युदरमा लुम्बिनी प्रदेश अग्रस्थानमा, असुरक्षित गर्भपतन मुख्य कारण : चिकित्सक

मातृ मृत्युदरमा लुम्बिनी प्रदेश अग्रस्थानमा, असुरक्षित गर्भपतन मुख्य कारण : चिकित्सक

संसारपोस्ट संवाददाता · २९ असार २०८० · 0

बुटवल । असुरक्षित गर्भपतनका कारण लुम्विनी प्रदेशमा मातृमृत्युदरको संख्या अन्य प्रदेशको तुलनामा निकै अगाडी रहेको एक तथ्याँकले देखाएको छ । राष्ट्रिय तथ्याँकमा देशभर प्रति एक लाख गर्भवती महिलामा १५१ जनाको मृत्यु हुने गरेको छ भने लुम्बिनी प्रदेशमा २०७ जनाको मृत्यु भएको छ । मुलुककै तथ्याँक अनुसार गर्भपतन गर्भपतन गराउने महिलाहरु मध्ये लुम्विनीमा २० प्रतिशतले गराएका […]

Posts pagination

Previous 1 … 33 34 35 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क